संसद्का अन्तर्गतका विभिन्न चारवटा समितिको बैठक आज बस्दै
काठमाडौं, ११ भदौ । सङ्घीय संसद्का अन्तर्गतका विभिन्न चारवटा समितिको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन,
प्रतिनिधिसभाको बैठक आज बस्दै
काठमाडौं,११ भदौ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्बन्धी मौखिक
समाजवादीमा पदाधिकारीसहित पोलिटब्युरो सदस्य छनौटका लागि आज निर्वाचन हुँदै
काठमाडौं,११ भदौ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मा १८ पदाधिकारीसहित पोलिटब्युरो सदस्य छनौटका लागि आज निर्वाचन हुँदै छ । पार्टीको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष गरी १८
एक्जीट पोलीसी र चुनाव अघिको गठबन्धनमा विवाद मिलाउन सभापति देउवाले थाले छलफल
काठमाडौं, ११ भदौ । केन्द्रीय समिति बैठकमा प्रस्तुत महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति जुटाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई
कोशी, बागमती र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं,११ भदौ । भदौ दोस्रो साता हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान
डन ब्राडम्यान अस्ट्रेलियाली क्रिकेटरको जन्म
काठमाडौं,११ भदौ । आजैको दिन अष्ट्रेलियन सर्वकालिन क्रिकेटर डोनाल्ड ब्राडम्यानको जन्म अगस्ट २७, १९०८ मा कुटामुन्द्रा, न्यू साउथ वेल्स, अष्ट्रेलियामा भएको थियो । ब्राडम्यानलाई सर्वकालीन महान क्रिकेटरमध्ये एक मानिन्छ ।
असोज ३ मा प्रदर्शन हुने फिल्म ‘खुस्मा’ को ‘खुसीका फूल बटुलेर’ गीत सार्वजनिक, नायक धीरज मगरको करिअरको पनि अग्नीपरीक्षा
काठमाडौं, १० भदौ । संविधान दिवसको विदा पारेर आगामी असोज ३ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘खुस्मा’को दोस्रो गीत सार्वजनिक गरिएको छ । पहिलो गीत ‘खुसीका फूल बटुलेर’ले युट्युबमा राम्रो
भारतलाई हराउँदै बंगलादेश पुग्यो फाइनलमा
साफ यु–२० च्याम्पियनसिपअन्तर्गत आज भएको दोस्रो सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन भारतलाई हराउँदै बंगलदेश फाइनलमा प्रवेश
पाटन कृष्ण मन्दिरमा राष्ट्रपतिद्वारा पूजाअर्चना
काठमाडौं, १० भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वको उपलक्ष्यमा सोमबार ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्णमन्दिर पुगेर भगवान श्रीकृष्णको पूजाअर्चना गरेका छन् । सो अवसरमा राष्ट्रपति पौडेलले पुजारीबाट भगवान् श्रीकृष्णको
रौतहटको चन्द्रपुर नगरपालिकामा टाटा सुमो र मोटरसाइकल एक आपसमा ठोकिदा २ जनाको मृत्यु
काठमाडौं, १० भदौ । रौतहटको चन्द्रपुर नगरपालिकामा टाटा सुमो र मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार सुनसरीको धरान उपमहानगरपालिका–१५ बस्ने तुलसी ओझा र
एक युवती हेटौंडा बसपार्कको होटलमा मृत फेला
काठमाडौं, १० भदौ । हेटौडा उपमहानगरपालिका–१०, बसपार्कस्थित एक होटलमा युवती मृत भेटिएकी छन् । हेटौडा–११ थानाभर्याङकी एलिसा न्यौपाने होटलमा मृत फेला परेको प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
नेसनल लाइफ इन्स्योरेन्सको ३६औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं, १० भदौ । नेसनल लाइफ इन्स्योरेन्सको ३६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा शुक्रबार साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा अध्यक्ष