Jagaran News

मसोट खोलाको डाइभर्सन बाढीले बगाउँदा लमही–घोराही सडकखण्ड अवरुद्ध

काठमाडौं, २३ साउन । लमही–घोराही सडकखण्डमा सवारी आवागमन पुनः अवरुद्ध भएको छ । दाङको लमही–घोराही सडकखण्डमा पर्ने मसोट खोलाको डाइभर्सन बाढीले बगाएकोले लमही–घोराही सडकखण्डमा सवारी आवागमन पुनः अवरुद्ध भएको हो

एएफसी यू-२० महिला एसियन कपः नेपालले आज साउदी अरेबियासँग खेल्दै

काठमाडौं, २३ साउन । भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज साउदी अरेबियासँग खेल्दैछ । खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा दिउँसो पौने २ बजे

उत्तराखण्डमा धादिङका चार जना नेपाली पनि सम्पर्कविहीन

काठमाडौं, २३ साउन । भारतको उत्तराखण्डमा मजदुरीका लागि गएका धादिङको ज्वालामुखी गाउँपालिकाका चार जना नेपाली पनि सम्पर्कविहीन भएका छन् । उनीहरुको खोजीका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमार्फत् भारतीय दूतावासलाई

अनलाइन सञ्चारमाध्यमको दर्ता प्रक्रिया जिल्ला प्रशासन गर्नुपर्ने प्रावधान खेदजनक: प्रेस सेन्टर

काठमाडौं, २२ साउन । अनलाइन सञ्चारमाध्यमको दर्ता प्रक्रिया गृह मन्त्रालय मातहतको जिल्ला प्रशासन कार्यालयमा गर्नुपर्ने प्रावधान खेदजनक रहेको प्रेस सेन्टर नेपालले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ । केही नेपाल ऐन संशोधन

सिर्जनशील उद्यमी मेलामा मेड इन नेपालको उत्पादनलाई खरिद गर्नुपर्नेमा जोड 

काठमाडौँ, २२ साउन। देशमा आयात न्यूनीकरण गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले बालुवाटारमा सिर्जनशील उद्यमी मेला शुरु गरिएको छ। सिर्जनशील उद्यमी महिला केन्द्र र इभेन्ट संसारको समन्वयमा सुरु भएको उक्त मेलामा

विश्व फुटबल महासंघ (फिफा) वरियतामा नेपाली महिला टोलीको ऐतिहासिक छलाङ

काठमाडौं, २२ साउन । विश्व फुटबल महासंघ (फिफा) वरियतामा नेपाली महिला टोलीले छलाङ मारेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले १३ स्थान छलाङ मारेको हो । यसअघि

३० अर्ब ठगी प्रकरणमा अनिल अम्बानी विरुद्ध ‘लुक आउट नोटिस’ जारी विदेश भाग्न सक्ने व्यापक आशंका

काठमाडौं, २२ साउन । भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले उद्योगपति अनिल अम्बानी विरुद्ध ‘लुक आउट नोटिस’ जारी गरेको छ । मुद्रा निर्मलीकरण (मनि लण्डरिङ) को विषयमा मंगलबार १० घण्टासम्म बयान

बलेफी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं, २२ साउन । बलेफी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। साउन २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा १० कम्पनीको अनुगमन, ५ कम्पनीलाई जरिवाना, ५ सँग स्पष्टीकरण माग

काठमाडौं, २२ साउन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ५ कम्पनीलाई जरिवाना तिराउनुका साथै ५ सँग स्पष्टीकरण माग गरेको छ । विभागले दैनिक गर्दै आएको अनुगमन अन्तर्गत बुधबार १०

ट्रम्पको ऐतिहासिक भन्सार दर, नेपाललाई भने न्यूनतम शुल्क मात्रै

काठमाडौं, २२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका नयाँ ऐतिहासिक भन्सार शुल्क अर्थात् ट्यारिफ नीति आजदेखि औपचारिक रूपमा लागु भएको छ । ह्वाइट हाउसमा पत्रकार सम्मेलन गर्दै उनले

क्लासिक टेकले सुरु गर्यो नेपाल भरी सर्भिस सपोर्ट क्याम्प

काठमाडौं, २२ साउन । देशकै अग्रणीतथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनि क्लासिक टेकले सपोर्ट क्याम्प संचालन गरेको छ। ग्राहक हरुलाई इन्टरनेट सम्बन्धि आउने गरेको समस्या लाइ मध्यनजर गर्दै ,सपोर्ट क्याम्प

पौडी खेल्ने क्रममा गोहीको आक्रमणमा परेका एक युवक अझै बेपत्ता

काठमाडौं, २२ साउन । बर्दियामा पौडी खेल्ने क्रममा गोहीको आक्रमणमा परेका एक युवक अझै फेला परेका छैनन्। मंगलबार बेलुकी सवा ५ बजेतिर ठाकुरबाबा नगरपालिका–९ हात्तीसार नजिक कर्णाली नदीको भंगालो खौराहा