Jagaran News

वायु प्रदूषणकै कारण नेपालमा बर्सेनि हुन्छ ३५ हजारको जनाको मृत्यु

काठमाडौं । वायु प्रदूषणका कारण नेपालमा प्रत्येक वर्ष ३५ हजार मानिसको मृत्यु हुने गरेको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले आयोजना गरेको ‘वायू प्रदूषण नियन्त्रण’ गोष्ठीमा विभिन्न कारणले

माओवादी केन्द्रका महरा सभामुखमा निर्विरोध भएको घोषणा आज

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा निर्विरोध भएका माओवादी केन्द्रका सांसद कृष्णबहादुर महरालाई आज सर्वसम्मत चयन गरिने भएको छ । आज बस्ने व्यवस्थापिका संसदको बैठकले महरालाई सभामुखमा सर्वसम्मत चयन गर्नेछ । निर्विरोध

मन्त्रालयको संख्या थप्दै प्रधानमन्त्री ओली , १८ मन्त्रालयलाई बढाएर २१ पुयार्उने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयको संख्या बढाउने आन्तरिक तयारी थाल्नुभएको छ । यसअघि प्रधानमन्त्री ओलीले जम्मा १८ वटा मात्रै मन्त्रालय राख्ने निर्णय गर्नुभएको थियो । तर, राष्ट्रिय जनता पार्टी

एमालेमा सुरु भयो आन्तरिक किचलो, सहमति हुन कठिन

काठमाडौं । राष्ट्रियसभा अध्यक्षको निर्वाचन नजिकिएसंगै एमाले भित्र आन्तरिक किचलो सुरु भएको छ । कम्युनिष्ट गठबन्धनमा एमालेको भागमा राष्ट्रीयसभा अध्यक्ष परेपछि उम्मेदवार छान्न आन्तरिक बैठकले निरन्तरता पाएको छ । सभाको

हुम्लामा १२ दिनदेखि विद्युत् सेवा अवरुद्ध , सर्वसाधारण मर्कामा

काठमाडौं । हुम्लामा १२ दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । हुम्ला जिल्ला सदरमुकाम सिमिकोट लगायत आसपासका गाउँमा विद्युत् सेवा अवरुद्ध हुँदा १२ दिनदेखि सर्वसाधारण मर्कामा परेका छन्। हिल्दुम जलविद्युत

जनयुद्धका घाइतेले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाए ,व्यवस्थापनका लागि कार्यदल गठन गर्नुपर्ने माग

काठमाडौँ । जनयुद्धका घाइतेले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । जनयुद्धका घाइते योद्धा समाजले आफूहरूले राज्यबाट पाउनुपर्ने सुविधामा रहेको विभेद हटाउनुपर्ने माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएका हुन उनीहरूले घाइतेको

चौथो धनकुटा महोत्सवमा अवलोकनकर्ताको भीड, तिन करोडभन्दा वढीको आर्थिक कारोवार गर्ने लक्ष्य

काठमाडौं । धनकुटामा जारी चौथो धनकुटा महोत्सव एवम् प्रादेशिक औद्योगिक व्यापार मेलाको पाँचौ दिनसम्ममा करिब २० हजारले अवलोकन गरेका छन् । २० हजार आन्तरिक तथा बाह्य पर्यटक महोत्सवमा भित्रिँदा ८०

व्यापारीको दबाबमा रोकियो बजार अनुगमन, अनुगमन बारे यसो भन्छन् मन्त्री यादव

काठमाडौं । उद्योग र व्यवसायीको चर्को दबाब र लबिङमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादबले बजार अनुगमन कार्यक्रम तत्कालका लागि ‘स्थगित’ गर्न निर्देशन दिएका छन् । मन्त्री यादवले अनुगमनकारी निकाय आपूर्ति

विश्वकप क्रिकेट छनोट : नेपाल आज अफगानिस्तानसँग खेल्दै

काठमाडौं । क्रिकेटमा नेपालको भेट फेरि एकपटक चीर प्रतिद्वन्दि देश अफगानिस्तानसँग हुँदैछ । शनिबार जिम्बाबेको बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा  आमनेसामने हुँदा दुवै देशलाई जित्नैपर्ने दवाव हुनेछ । तर यो दवाव

नारी दिवसकै दिन युवतीमाथि कुटपिट, बोक्सी भन्दै बर्बर यातना !

काठमाडौं । देशभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा कैलालीको दुर्गम थारू बस्तीमा बिहीबार बोक्सी आरोपमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीया राधा चौधरीलाई मरणासन्न हुने गरी घण्टौंसम्म कुटपिट गरिएको छ । निर्मम

कांग्रेस केन्द्रीय समितिको बैठक चैत ९ मा बस्ने ,पार्टीको आगामी कार्यदिशाबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक चैत ९ गते शुक्रबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले चैत ९ गते शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय

संघीय मन्त्रालय : ३० प्रतिशत कर्मचारी छाँटिँदै

काठमाडौं । सरकारले ३० वटा मन्त्रालयलाई गाभेर १७ वटा कायम गरेपछि कर्मचारी संख्या पनि कटौती हुने भएको छ। यसरी कटौती हुने संख्यामा ३० प्रतिशतसम्म हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक