अनिता चलाउनेको रोइला गीत ‘सेतो कपालैमा’ सार्वजनिक (हेर्नुहोस् भिडियोसहित )

काठमाडौँ , बैशाख १४ । गायिका अनिता चलाउनेको रोइला गीत ‘सेतो कपालैमा’ सार्वजनिक भएको छ ।

यो गीत हालै मात्र सार्वजनिक भएको हो । गायिका चलाउनेका थुर्पै गीतले चर्चा पाइरहेका छन् ।

यो गीतले पनि स्रोर्ता दर्शकको माया पाउने मा आफु आशावादी रहेको उनले बताएकाी छन् । साथै उनले यस गीतलाई माया गरिदिन पनि आग्रह गर्की छन् ।

गीतमा चलाउने संगै लोक तथा दोहारी गायक रामजी खाँड ले स्वर दिएका छन् ।

एक नारायण भण्डारीको शब्द तथा संगीतमा तयार भएको उक्त गीतको संगीत संयोजन आशिष अविरलले गरेका छन्।

प्रकाश भट्टको निर्देशनमा तयार भएको गीतको भिडियोमा सन्ध्या बुढा (काउली बुढी) र उमेश राई (फुलन्देको आमा) सँगै रामजी खाँड र अञ्जली अधिकारीको अभिनय हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्