Jagaran News

सरकार युवा तथा खेलकुदको विकासमा प्रतिवद्ध छः मन्त्री विश्वकर्मा

युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा) रसिया सरकारको खेलकुद मन्त्रालय, युनेस्को र FISU को आयोजनामा रसियाको क्रस्नायार्क सहरमा मिति २०१९ मार्च १–५, सम्म संचालन भएको “An Informal meeting

यस वर्षको प्रि–मनसुन सुरु, तीन महिना पहाडी भेगको मौसम प्रभावित हुने

काठमाडौं, फागुन २२ । यस वर्षको प्रि–मनसुन सुरु भएको छ । मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशको पहाडी भू–भागको मौसम लगातार प्रभावित भइरहने जल तथा मौसम

टीकापुर काण्डका मुख्य दोषी रेशम चौधरीको सांसद पद स्वतः खारेज हुने

काठमाडौं,फागुन २२ । टीकापुर घट्नामा दोषी ठहर भएसँगै निलम्बित सांसद रेशम चौधरीको पद खारेज हुने भएको छ । कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र डाँका चोरी मुद्दामा कैलाली जिल्ला अदालतले जन्मकैदको

‘ लभ स्टेशन’को ट्रेलर सार्वजनिक, ट्रेलरमा प्रदीप जसिताको प्रेम र वियोग (भिडियोसहित)

काठमाडौं, फागुन २२ ।‘ लभ स्टेशन’को ट्रेलर सार्वजनिक भएको छ । युनिटले मंगलबार एक कार्यक्रमबिच ट्रेलर सार्वजनिक गरेको हो । ‘लिली बिली’ जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ

महिला दिवस भव्यरुपमा मनाइने, सम्पूर्ण तयारी पूरा

काठमाडौँ, फागुन २२ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले १०९ औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) लाई सफल बनाउन सहयोगका लागि सबैसँग आग्रह गरेको छ । आज काठमाडौंमा आयोजित

निरीह गुठी संस्थान, आफ्नै जग्गाको विवरण थाहा छैन

काठमाडौं, फागुन २२ । १४ लाख रोपनी जग्गा र तीन अर्ब रुपैयाँ नगद । सरकारबाट ३५ अर्ब रुपैयाँ पाउन बाँकी । गुठी संस्थानसँग रहेको नगद तीन अर्ब र सरकारबाट पाउनुपर्ने

नेपालले केन्यामा खेल्ने भनिएको टी–२० क्रिकेट सिरिज सर्‍यो, अब कहिले त ?

काठमाडौं, फागुन २२। नेपालले केन्यामा खेल्ने भनिएको टी–२० क्रिकेट सिरिज सरेको छ । नेपाली क्रिकेट टिमले केन्यामा हुने भनिएको टी–२० क्रिकेट सिरिज सरेको हो । प्राविधिक कारणले खेल मिति सानु

टीकापुर हत्याकाण्ड: रेशम चौधरीसहित ११ जनालाई जन्म कैदको फैसला

काठमाडौं, फागुन २२ । जिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । केहीबेर अघि जिल्ला अदालतले यस्तो फैसला सुनाएको हो । न्यायाधीश परशुराम भट्टराईको

प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौं, फागुन २२ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्रीका सञ्चार सल्लाहकार डा. कुन्दन अर्यालले नियमित स्वास्थ्य जाँचका लागि अस्पताल भर्ना गरिएको जानकारी दिए । प्रधानमन्त्री

फ्री भिषा लागेपछि चिनियाँ पर्यटकको संख्या बढ्यो

काठमाडौँ , फागुन २२। फ्री भिषा लागेपछि चिनियाँ पर्यटकको संख्या बढ्ेको छ । चीनसँगको अन्तर्रा्ष्ट्रिय व्यापारिक नाका रसुवागढी हुँदै ३६ हजार भन्दा बढी चिनियाँ पर्यटक नेपाल भित्रिएका छन् । चिनियाँ

गृहमन्त्री थापा सुदूरपश्चिममा: निर्मला हत्या प्रकरणबारे के भने ?

काठमाडौं, फागुन २२ । गृहमन्त्री रामबहादुर थापा (बादल)ले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यामा प्रहरी निकायले कमजोरी गरेको बताएका छन् । ‘बालिका हत्या घटनाबारे अनुसन्धान भइरहेको छ । यो घटनामा सरकार

जनकपुरका मेयर लालकिशोर साहको घरमा चोरी, दुईजना पक्राउ

काठमाडौं, फागुन २२ । जनकपुरका मेयर लालकिशोर साहको घरमा चोरी गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका– ६ का २० वर्षीय बिक्की साह र वडा नं.