
४ खेलाडीलाई पछि पार्दै सन्दीप बने वर्षका उत्कृष्ट पुरुष खेलाडी !
काठमाडौं, फागुन २१ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले एनसीसीएस-सिप्यान क्रिकेट अवार्ड २०१९ अन्तर्गत उत्कृष्ट पुरुष खेलाडीको अवार्ड हात पारेका छन् । सन्दीपले उपाधिसँगै १ लाख ३२

सिन्डिकेट खारेजीको निर्णय कार्यान्वयन गराउन सार्वजनिक यातायात केन्द्रीय महासंघको सरकारसँग माग
काठमाडौं, फागुन २१ । सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपालले यातायात क्षेत्रमा लगाइएको सिन्डिकेट खारेज गर्ने निर्णय प्रभावकारी ढंगले कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी

फेरी निस्किए पूर्वराजा ज्ञानेन्द्र भ्रमणमा, यस्तो छ तालिका
काठमाण्डौं, फागुन २१। पूर्वराजा ज्ञानेन्द्र शाह फेरी भ्रमणमा निस्कने भएका छन् । झण्डै एक महिनायता झापा दमकस्थित मिनी दरबारमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह धार्मिक भ्रमणका लागि तराईका जिल्लामा निस्कने भएका

अन्सारीबारे आज पनि सुनुवाइ समितिले निर्णय लिन सकेन, ३ दिन समय थपियो
काठमाडौं, फागुन २१ । संसदीय सुनुवाइ विशेष समितिले मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम मियाँ अन्सारीबारे आज पनि निर्णय लिन सकेन ! निर्णय लिन ३ दिनको समय थपेको छ। समितिको आजको

२३ वर्षीय नेपाली सेनाका जवानले आफैलाई गोली हानेर ब्यारेकभित्रै गरे आत्महत्या !
काठमाडौं, फागुन २१। कञ्चनपुरमा एक नेपाली सेनाका जवानले आफैलाई गोली हानेर ब्यारेकभित्रै आत्महत्या गरेका छन् । कञ्चनपुरको २५ नं बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ वर्षीय वीरबहादुर खड्काले सोमबार

सरकार र ग्यास व्यवसायीबीच सहमतिको पहल, आउला त वार्तामा निकास ?
काठमाडौँ, फागुन २१ । सरकार र नेपाल ग्यास बिक्रेता सङ्घसँगको अनौपचारिक वार्ता सहमतिउन्मुख देखिएको छ । ग्यासको कमिसन बढाउनुपर्ने तथा नेपाली ग्यास उद्योगको नेपाली नम्बरका निजी बुलेट सञ्चालन गर्न पाउनुपर्ने

नेपाल–बंगलादेशबीच दोहोरो कर उन्मुक्ति सम्झौता, दुवै देशलाई फाइदा पुग्ने विश्वास
काठमाण्डौ , फागुन २१ । नेपाल र बंगलादेशबीच दोहोरो कर उन्मुक्ति सम्झौता भएको छ । मंगलबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा एक कार्यक्रमका बीच राजश्व सचिव लालशंकर घिमिरे

अमेरिकाले ग¥यो भारतलाई दिइरहेको सहुलियत बन्द गर्ने घोषणा
काठमाडौं, फागुन २१ । संयुक्तराज्य अमेरिकाले भारतलाई दिइरहेको व्यापार सहुलियत बन्द गर्ने घोषणा गरेको छ । तर भारतले अमेरिकी सहुलियत कटौतीबाट दुई देशबीचको व्यापारमा असर नपर्ने स्पष्ट गरेको छ ।

नागरिकता विधेयकबारे विवेकशीलको गम्भीर ध्यानाकर्षण
काठमाडौँ , फागुन २१ । नागरिकता विधेयकबारे विवेकशीलको गम्भीर ध्यानाकर्षण जनाएको छ । हाल संसदमा विचाराधीन रहेको ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ का प्रावधान प्रति प्रतिनिधिसभाको

६५ जिल्ला सभापतिहरुको चेतावनी:‘विशेष महाधिवेशनका लागिसमेत पहल गर्न बाध्य हुनेछौं’
काठमाडौँ फागुन २१ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले विशेष महाधिवेशनका लागि पहल थाल्ने चेतावनी दिएका छन् । महासमिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले दिएको वचनविपरीत केन्द्रीय कार्यसमितिले विधान पास गरेपछि

पाठेघर खस्ने समस्यामा सुधारोन्मुख
काठमाडौं, फागुन २१। तराईरमधेशका विभिन्न नौ जिल्लाका महिलामा पाठेघर खस्ने समस्यामा सुधारोन्मुख रहेको एक अध्ययनले देखाएको छ । सप्तरी, सिराहा, धनुषा, सर्लाही, रौतहट, बारा, चितवन, मकवानपुर र नवलपरासीका महिलाको स्वास्थ्य

प्रतिनिधिसभा बैठकमा स्वर्गीय भरतमोहन अधिकारीको शोक प्रस्ताव पारित
काठमाडौं, फागुन २१ । प्रतिनिधिसभाले पूर्व सांसद तथा उपप्रधानमन्त्री भरतमोहन अधिकारीप्रति शोक प्रस्ताव पारित गरेको छ । मंगलबार बसेको बसेको प्रतिनिधिसभा बैठकले स्वर्गीय अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेको हो












