
पाठेघर खस्ने समस्यामा सुधारोन्मुख
काठमाडौं, फागुन २१। तराईरमधेशका विभिन्न नौ जिल्लाका महिलामा पाठेघर खस्ने समस्यामा सुधारोन्मुख रहेको एक अध्ययनले देखाएको छ । सप्तरी, सिराहा, धनुषा, सर्लाही, रौतहट, बारा, चितवन, मकवानपुर र नवलपरासीका महिलाको स्वास्थ्य

प्रतिनिधिसभा बैठकमा स्वर्गीय भरतमोहन अधिकारीको शोक प्रस्ताव पारित
काठमाडौं, फागुन २१ । प्रतिनिधिसभाले पूर्व सांसद तथा उपप्रधानमन्त्री भरतमोहन अधिकारीप्रति शोक प्रस्ताव पारित गरेको छ । मंगलबार बसेको बसेको प्रतिनिधिसभा बैठकले स्वर्गीय अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेको हो

पोखरामा लगातार ४ प्याराग्लाइडिङ दुर्घटना , आज फेरि रसियन पाइलटको मृत्यु
काठमाडौं, फागुन २१ । पोखरामा आज फेरी पाराग्लाइडिङ दुर्घटना भएको छ । दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको छ । सारङकोटबाट सोलो उडान भर्ने वित्तिकै दुर्घटना भएको बताइएको छ ।
चारवटा संवैधानिक आयोगका प्रस्तावित अध्यक्षको नाम अनुमोदन
काठमाडौँ, फागुन २१। संसदीय सुनुवाइ विशेष समितिले चार संवैधानिक आयोगका प्रस्तावित अध्यक्षको नाम अनुमोदन गरेको छ । मङ्गलबार बसेको समितिको बैठकले वित्त आयोग, समावेशी आयोग, मधेसी आयोग र थारू आयोगका

नेपालका प्रमुख तीन ठूला नदीमा पानीजहाज सञ्चालन गर्न सम्भाव्यता अध्ययन !
काठमाडौं, फागुन २१ । नेपालका प्रमुख तीन ठूला नदी कोशी, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन गर्ने सम्भावनाअन्तर्गत गण्डकीको नवलपरासीमा सम्भाव्यता अध्ययन गरिएको छ । नेपाल र भारतका उच्चस्तरीय अधिकारी सम्मिलित

लुम्बिनी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अञ्जु कुमारी गुप्ता
काठमाडौं, २१ फागुन । लुम्बिनी विकास बैंक लिमिटेडकोमा बसेको सञ्चालक समितिको बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ (३) बमोजिम अञ्जु कुमारी गुप्तालाई स्वतन्त्र सञ्चालकमा नियुक्ती

तनहुँमा जीप दुर्घटना : एकजनाको ज्यान गयो, १२ जना घाइते
काठमाडौं, फागुन २१ । तनहुँमा जीप दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा १२ यात्रु घाइते भएका छन् । मंगलबार बन्दीपुर गाउँपालिका –३ रामकोटबाट दमौली आउँदै गरेको ग १

राज्यले चिन्नै नसकेको कलाकारको गुनासो
काठमाडौं २१, फागुन । कलाकारिता क्षेत्रलाई उचित सम्मान गर्न नसकेको कलाकारहरुले गुनासो गरेका छन् । बुटवलमा पांचौ अर्ना रनिङ्ग शिल्ड दोहोरी गीत प्रतियोगिता तथा सांस्कृतीक महोत्सवको सन्दर्भमा रिपोर्टर्स क्लव प्रदेश

आगलागीमा परी छोरीको मृत्यु, आमा गम्भीर घाइते
काठमाडौं, २१ फागुन । तेह्रथुमको छथरगाउँपालिका–२ हमरजुङकी राममाया कार्कीको घरमा आज बिहान आगलागी हुँदा एक किशोरीको मृत्यु भएको छ । आगलागीबाट कार्कीकी २० वर्षीया छोरी सम्झना कार्कीको जलेर मृत्यु भएको

सन्दीप लामिछानेको टिम लाहोर क्लन्दर्सले आज पेशावर जाल्मीसँग प्रतिस्पर्धा गर्दै, जित्नै पर्ने दवाव
काठमाडौं, २१ फागुन । पाकिस्तान सुपर लिग (पीएसएल)क्रिकेट प्रतियोगितामा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम लाहोर क्लन्दर्सले आज पेशावर जाल्मीसँग प्रतिस्पर्धा गर्दै छन् । दुबईस्थित शिख जायेद रंगशालामा नेपाली समयअनुसार

२७ हजार अस्थायी शिक्षकलाई अवकाश गर्न १० अर्ब माग
काठमाडौं, फागुन २१। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले करिब २७ हजार अस्थायी शिक्षकको अवकास दिन करिब १० अर्ब रुपियाँ माग गरेको छ । शिक्षक सेवा आयोगको परीक्षामा एक पटक अवसर

नेपालमा पहिलो पटक आज क्रिकेट अवार्ड प्रदान गरिंदै, क-कसले पाउदैँ छन् अवार्ड ?
काठमाडौं , फागुन २१ । नेपाल क्रिकेट खेलाडी संघ ९सिप्यान०ले आज क्रिकेट अवार्ड वितरण गर्दैछ । सिप्यानले पहिलो पटक क्रिकेट अवार्ड समारोह आयोजना गर्न लागेको हो । विभिन्न पाँच विधाका












