विश्वकप क्रिकेट छनोटः नेपालले आज स्कटल्याण्डसँग खेल्ने
काठमाडौं। जिम्बावेमा जारी एक दिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज स्कटल्याण्डको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुने छ । प्रतियोगितअन्तर्गत
नाइजेरियामा हिंसात्मक घटना : २४ जनाको मृत्यु
काठमाडौं। नाइजेरियाको उत्तर मध्य प्रदेश बेनौ राज्यमा पछिल्लो समयमा भएका हिंसात्मक घटनामा परी कम्तिमा २४ जनाको मृत्यु भएको छ । पशुचौपायासम्बन्धी विवादका कारण गत सोमबारदेखि त्यस क्षेत्रमा हिंसात्मक घटना भएको
छ लेनको सडकमा नै एम्बुलेन्स जाममा
काठमाडौं। तीनकुनेदेखि सूर्यविनायकसम्म ६ लेनको सडकमा एम्बुलेन्स नै जाममा पर्ने गरेको छ । ६ लेनको सडक सञ्चालनमा आएपछि ट्राफिक जाम कम हुने अपेक्षा गरिएको थियो । तर, भक्तपुरबाट कोटेश्वरसम्म आउने
माओवादीलाई सभामुख छान्न सकस: यी हुन् सात आकांक्षी
काठमाडौं । नेकपा माओवादी केन्द्रलाई सभामुखको उम्मेदवार छनोट गर्न सकस परेको छ । पार्टीभित्र आधा दर्जन नेताले सभामुख बन्न इच्छा देखाउँदै लबिङसमेत थालेका छन् । आकांक्षी धेरै भएसँगै सभामुख छनोट
सरकारमा जान राजपाले राख्यो संविधान संशोधनसहितका यस्ता सर्त
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले सरकारमा सहभागी हुन संविधान संशोधनसहितका सर्त राखेका छन्। प्रधानमन्त्री केपी ओलीसँग बुधबार बिहान भएको टेलिफोन वार्तामा ठाकुरले दुई मन्त्री
राष्ट्रपतिको भूमिकाले लोकतन्त्रमाथि खतरा:देउवा
काठमाडौं । कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिको भूमिका र प्रधानमन्त्रीको अभिव्यक्तिले लोकतन्त्रमाथि खतरा देखिएको बताएका छन् । वाम गठबन्धनले अदालतलाई समेत कब्जामा लिन खोजेको उनले आरोप लगाए ।
राष्ट्रपतिको निर्वाचनका लागि आजदेखि आचारसंहिता लागु
काठमाण्डौं । राष्ट्रपतिको उम्मेदवारी मनोनयन दर्तासँगै बुधबारदेखि निर्वाचन आचारसंहिता लागू भएको निर्वाचन आयोगले जानकारी दिएको छ। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रपति निर्वाचनको आचारसंहिता अन्य निर्वाचन अचारसंहिताजस्तै सम्बन्धित सबै
राष्ट्रियसभामा मनोनित तीन सांसदले सपथ लिने बाटो खुल्यो ,अन्तरिम आदेश खारेज
काठमाडौं ।राष्ट्रियसभामा मनोनित तीन जना सांसदको सपथग्रहण रोक्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश खारेज भएको छ । आज सर्वोच्च अदालतले अन्तरिम आदेश खारेज गरेपछि अब तीन सांसदले सपथ ग्रहण गर्ने
प्रदेश ५ लाई नमुना प्रदेश बनाउने : पोख्रेल
काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश ५ लाई मिनी नेपालका रुपम विकास गर्ने बताएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिकाले आज देखि बबई नदी किनारमा शुरु गरेको ‘मेयर
काठमाडौंबाट तीनजना ठूलो परिमाणमा लागुऔषधसहित प्रहरीको नियन्त्रणमा,अनुसन्धान जारी
काठमाडौं । नेपाल प्रहरीले राजधानीबाट ठूलो परिमाणमा लागुऔषधसहित तीनजनालाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसरले बुधबार पत्रकार सम्मेलन गरी पक्राउ परेका नुवाकोटका २५ वर्षीय सुनील घिमिरे, बाराका ३३ वर्षीय
सरकारद्धारा आर्थिक वृद्धि प्रक्षेपणको संशोधन, ६ प्रतिशत बढी हासिल गर्ने लक्ष्य
काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा प्रक्षेपण गरेको आर्थिक वृद्धिको लक्ष्यलाई संशोधन गरेको छ । अर्थ मन्त्रालयले आज मध्यावधि समीक्षा गर्दै यो वर्ष ६ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हासिल गर्ने
राष्ट्रपतिमा भण्डारीलाई राजपा र फोरमको पनि समर्थन, दुई तिहाई मतभार कट्ने
काठमाडौं । राष्ट्रपति निर्वाचनमा विद्यादेवी भण्डारीलाई संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले समर्थन गर्ने भएका छन्। नेकपा एमाले, नेकपा माओवादी केन्द्रसँगै दुई मधेश केन्द्रित दलसमेत पक्षमा उभिएपछि भण्डारीका पक्षमा दुई