
काठमाडौँको सडकमा भिख माग्न प्रतिबन्ध, बेवारिसे वृद्धवृद्धालाई आश्रममा लगिने
काठमाडौं, पुस १९ । काठमाडौँका सडकपेटीमा बढ्दै गएका बेवारिसे वृद्धवृद्धा तथा भिख माग्नेलाई सरकारले व्यवस्थापन गर्ने भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । प्रहरीले बेवारिसे वृद्धवृद्धालाई

नेपालमा परमाणु भट्टी स्थापनाको बाटो खोलिँदै, संसदमा विधेयक दर्ता
काठमाडौं, पुस १९ । दुई छिमेकी मुलुकले परमाणु भट्टी सञ्चालन गरेको लामो समयपछि नेपालले पनि परमाणु भट्टी स्थापनाका लागि बाटो खुला गर्ने भएको छ । सरकारले संघीय संसदमा दर्ता गराएको

निगमले इन्धनको मुल्य समायोजन गर्याे
काठमाडौं, १८ पुस । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । नपाल आयल निगमले बुधबार मध्यरातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ घटाएको हो । अब

कामना सेवा र जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्भौता
काठमाडौं । काठमाडौंको वडा नं.३० ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच आज बैंकास्योरेन्स सम्बन्धी सेवा आदान प्रदानगर्ने गरि सम्झौतापत्रमा हस्ताक्ष्ँर भएको

शहीद स्मारक ‘ए’ डिभिजन लिग मनाङ मस्र्याङ्दीले १२ औँ जित
काठमाडौँ, १८ पुस । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितिसकेको मनाङ मस्र्याङ्दी क्लबलले लगातार १२ औँ जित निकालेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा आज

बिपी कोइरालाई नेपालीको साझा सम्पत्ति: नेताहरु
काठमाडौँ, १८ पुस । नेपाली काङ्ग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद ९बिपी० कोइरालाई विभिन्न पार्टीका नेताले कुनै एक पार्टीको मात्र नेता नभई सम्पूर्ण नेपालीको सम्पत्तिका रुपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

चिकित्सा शिक्षा विधेयक सर्वसम्मत रुपमा प्रतिवेदन तयार पार्ने प्रयास
काठमाडौँ, १८ पुस । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ माथि दफाबार छलफल गरी प्रतिवेदन पेश गर्न गठित सङ्घीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिले सर्वसम्मत रुपमा प्रतिवेदन तयार पार्ने प्रयास

माछापुच्छ्रे बैंकको कोटेश्वरमा नयाँ शाखाको शुभारम्भ
काठमाडौं, १८ पुस । माछापुच्छ्रे बैंक लिमिटेडले कोटेश्वरमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले बुधबारदेखि काठमाडौं महानगरपालिका स्थित कोटेश्वर शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो । शाखाको उद्घाटन

आमाको किरिया गर्दै दुई छोरी
काठमाडौँ , पुस १८ । छोरी किरिया बस्नु हुँदैन् भन्ने सामाजिक मान्यतालाई तोड्दै दाङमा दुई छोरी आफ्नी आमाको किरिया गरिरहेका छन् । दाङ तुलसीपुर उपमहानगरपालिका–११ जसपुर निवासी ४० वर्षीया आमा

चोलेन्द्र शम्शेर जबराले लिए प्रधानन्यायाधीशको शपथ
काठमाडौँ , पुस १८ । चोलेन्द्र शम्शेर जबराले प्रधानन्यायाधीशको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले जबरालाई प्रधानन्यायाधीशको पद तथा गोपनियताको शपथ गराएकी हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको

सवारीसाधनमा ज्येष्ठ र असक्त नागरिकलाई ५० प्रतिशत छुट
काठमाडौं, पुस १८ । भोजपुर जिल्लाको आमचोक गाउँपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र असक्तलाई सवारीसाधनमा छुट गराएको छ । गाउँपालिकाले यातायात व्यावसायीसँग सहकार्य गरेर त्यस्ता व्यक्तिलाई ५० प्रतिशत छुट

सन्दीप बिपिएलका लागि बंगलादेश तर्फ लागे, किन छोडे बिचमै बिग बास? यस्तो छ कारण
काठमाडौं, पुस १८ । अस्ट्रेलियाको क्रिकेट लिग बिग बासमा राम्रो प्रदर्शन गरेका नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेको चर्चा चुलिएको छ । इन्डियन प्रिमियर लिग ९आइपिएल० खेलिसकेका सन्दीपले बिग बास लिगमा













