जुम्लामा भिरबाट लडेर आमा छोराको मृत्यु
काठमाडौं, बैशाख १२ । जुम्लामा भिरबाट खस्दा आमा छोरीको ज्यान गएको छ ।
तातोपानी गाउँपालिका–७ ताम्तीमा आमा छोरा गाउँ कै एक भिरमा बुधबार दिउँसो गाई चराउन गएको बेला भिरबाट खसेर दुवै जनाको घटनास्थल मै ज्यान गएको प्रहरीले जनाएको छ ।
अस्थाइ प्रहरी चौकी ताम्ती टोप्लाले दिएको जानकारी अनुसार मृत्यु हुनेमा ३२ वर्षीया लक्ष्मी रावत र उनका १ वर्षीय छोरा सुभास रावत रहेका छन् ।















प्रतिक्रिया दिनुहोस्