निष्काशन बन्द भएको दुई दिन मै आरम्भको शेयर बाँडफाँड
काठमाडौं । फागुन २१ गते निष्काशन बन्द भएको आरम्भ माइक्रोफाइनान्सको सेयर २ दिनमा नै बाँडफाँड भएको छ। सिडीएससीले आईपीओको आबेदनमा एकिकृत प्रणाली सी आस्वा लागू गरेकाले आइपीओ निष्काशनको केहि दिनमा
राष्ट्रपति विद्या भण्डारीले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरिन्
काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा उनले दोस्रो पटक राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी हुन् । बुधबार दिउँसो
त्रिशुली –१, जलविद्युत आयोजना : करिब ५ करोड मुआब्जा वितरण
काठमाडौँ । रसुवाको उत्तरगया गाउँपालिका–१, मैलुङमा निर्माण हुन लागेको माथिल्लो त्रिशुली –१, जलविद्युत आयोजनाले स्थानीयलाई मुआब्जा वितरण गरेको छ । ३३ महिनाअघि गएको भूकम्पले मैलुङस्थित आयोजनाको कार्यालय पूर्ण क्षति गरेपछि
वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको निधन, विहीबार अन्त्येष्टि गरिने
काठमाडौं । वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको ९० वर्षको उमेरमा निधन भएको छ । भारतको दार्जिलिङस्थित निवासमा मंगलबार साँझ हृदयाघातका कारण उनको निधन भएको हो । तेस्रो आयाम र लीला लेखनका
कृषिमा लगानी बढाउँदै साल्ट ट्रेडिङ कर्पोरेशन, २५ प्रतिशत बोनस शेयर पारित
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन को मंगलबार सम्पन्न ५१ औं साधारणसभाले आर्थिक बर्ष २०७३र७४ को मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस शेयर तथा १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित
बैतडीका ६ ओटा स्थानीय तहमा अझै बैंक स्थापना हुन सकेन, स्थानियलाई समस्या नै समस्या
काठमाडौं । बैतडीका स्थानीय तहमा बैंक स्थापना नहुदा ग्रामीण क्षेत्रका नागरिक सदरमुकाम धाउन बाध्य भएका छन्। बैतडीका ६ ओटा स्थानीय तहमा बैंक स्थापना हुन सकेका छैनन् । गाउँपालिका, नगरपालिकामा कुनै
प्रभु बैंक र ग्रिन डेभलपमेन्टको हकप्रद भर्ने म्याद आज सकिदै ,४० लाख कित्ता हकप्रद सेयर बिक्रीमा
काठमाडौं । प्रभु बैंक र ग्रिन डेभलपमेन्टको हकप्रद भर्ने समय आज सकिदै छ । राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्तापूँजी कायम गर्ने क्रममा प्रभु बैंक र ग्रिन डेभलपमेन्ट बैंकले बिक्रीमा ल्याएको
राष्ट्रपतिका लागि कांग्रेसले लक्ष्मी राईलाई उठाउने
काठमाडौं- राष्ट्रपतिका लागि नेपाली कांग्रेसले लक्ष्मी राईलाई उम्मेदवार बनाउने भएको छ। कांग्रेस केन्द्रीय पदाधिकारीहरुबीच राईको नाममा सहमति जुटेको हो। केहीबेरमै बस्ने केन्द्रीय कार्यसमिति बैठकले यसबारे निर्णय गर्ने एक केन्द्रीय सदस्यले बताए।
सिंहदरवारको दक्षिणगेट नजिकै मोटरसाइकल दुर्घटनाः दुईजना घाइते
काठमाडौं । सिंहदरवारको दक्षिणगेट नजिकै गएराति मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको विद्युतको पोलमा ठोकिंदा चालकसहित दुईजना घाईते भएका छन्
ओली नेतृत्वको सरकार दुईतिहाइको बन्ने ,राजपा र फोरम सकारात्मक
काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले सरकारमा जाने औपचारिक निर्णय लिएसँगै एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार दुईतिहाइको बन्ने भएको छ। फोरम कार्यसम्पादन समितिको मंगलबारको बैठकले वाम गठबन्धन
आजदेखि काठमाडौं उपत्यकामा साझाको ‘सेमी लो फ्लोर’ बस गुड्ने
काठमाडौं । आजदेखि साझा यातायातले काठमाडौं उपत्यकामा सेमी लो फ्लोर बस संचालन गर्ने भएको छ । बसले रुट इजाजत पाइसकेको साझाका कायम मुकायम कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । साझाले
राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न कांग्रेसको बैठक बस्दै
काठमाडौं । राष्ट्रपतिमा उम्मेद्वारी दिने नदिने भन्नेबारेमा निर्णय गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । वाम गठबन्धनले राष्ट्रपतिको उम्मेद्वार टुंगो लगाएसँगै कांग्रेसले पनि सो बारेमा निर्णय गर्न