
हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका शेर्पाको टेकुमा अन्त्येष्टि
काठमाण्डौ, फागुन १९ । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको पनि आइतबार अन्त्येष्टि गरिएको छ । हेलिकप्टर दुर्घटनामा गएको बुधबार संस्कृति, पर्यटन तथा नागरिक

पोखरा विमानस्थलको नाम ‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ राख्न माग
काठमाडौं, फागुन १९ । पोखराका पर्यटन व्यवसायीले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नाम ‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ नामाकरण गर्न आग्रह गरेका छन् । फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन हुनुभएका

भारतबाट वैशाखसम्म नेपालमा पाइपलाइनबाट इन्धन आउने
काठमाडौं, फागुन १९ । आउने वैशाखसम्म नेपालमा पाइपलाइनबाट इन्धन आउने भएको छ । राष्ट्रिय गौरवको आयोजना मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माणले गति लिएसँगै वैशाखसम्म पाइपबाट इन्धन आउने सम्भावना बढेको हो ।

अफगानिस्तानको कान्दाहारमा भीषण बाढी, कम्तीमा २० जनाको मृत्यु, कैयौँ बेपत्ता
काठमाडौं, फागुन १९ । मुसलधारे वर्षासँगै आएको ठूलो बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने अरु धेरै मानिस बेपत्ता भएका छन् । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा विनाशकारी

विमानस्थलमा सुनसहित दुई पक्राउ, मोटरसाइकल चोरी गर्ने दुई जना पनि समातिए
काठमाडौँ, फागुन १९ । महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय कार्यालयले अवैध सुनसहित चार जनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले विमानस्थलको पार्किङ क्षेत्रमा अवैध सुन लिएर हिँडिरहेको अवस्थामा सिन्धुपाल्चोकका विशाल तामाङ

भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
काठमाडौँ, फागुन १९ । सरकारले पूर्व उपप्रधान एवम् अर्थमन्त्री भरतमोहन अधिकारीलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । आइतबार बसेकोे मन्त्रिपरिषदको आकस्मिक बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीका प्रेस

कर्मचारीले लापरबाही गर्दा एकै परिवारमा तीन थर
काठमाडौं, फागुन १९ । जिल्ला प्रशासन कार्यालयका कर्मचारीको लापरबाहीका कारण फेदाम गाउँपालिका ३, जलजलेका चार घरपरिवारको थर परिर्वतन भएको छ । दलित जातिको सार्की थरका उनीहरुलाई जिल्ला प्रशासन कार्यालयका कर्मचारीले

अधिकारीको निधनप्रपति सभापति देउवाद्वारा दुःख व्यक्त
काठमाडौं, फागुन १९ । पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले नेकपा नेता भरतमोहन अधिकारीको निधनप्रति दुःख व्यक्त गरेका छन् । आइतबार एक शोक वक्तव्य जारी गर्दै देउवाले मुलुकले एक

एकाएक आफैंले बोकेको बन्दुक पड्कँदा एक जना सेनाका जवानको मृत्यु
काठमाडौं, फागुन १९ । धनकुटाको सल्लेरीमा आफैंले बोकेको बन्दुक पड्कँदा सेनाका एक जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटी घर भएका चेतराज जोशी छन् । धनकुटाको सल्लेरीस्थित बरख गणमा

फेवातालमा प्याराग्लाडिङ खस्यो, एक जनाको मृत्यु
काठमाडौं, फागुन १९ । पोखराको फेवातालमा खसेका प्याराग्लाइडरको उपचारका क्रममा मृत्यु भएको छ । सारङकोटबाट उडेका रोमानीयाका नागरिक एड सिजरको फेवा सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्याराग्लाईडिङ

भरतमोहन अधिकारीको शव यात्रा सुरु, पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने
काठमाण्डौ , फागुन १९ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीपश्चात पार्टी कार्यालय धुम्बाराहीबाट

स्वावलम्बन लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रमको आयोजना
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. को शाखा कार्यालय, कृष्णपुरले कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका स्थित वाणी र गुलरियामा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कृष्णपुर नगरपालिका स्थित वाणी र गुलरिया












