
इन्टरनेटका प्रतिपादक वैज्ञानिक ल्यारी रोबर्टस्को ८१ वर्षको उमेरमा निधन
काठमाडौं, १७ पुस । इन्टरनेटका प्रतिपादक मानिने अमेरिकी वैज्ञानिक ल्यारी रोबर्टस्को ८१ वर्षको उमेरमा निधन भएको छ । एजेन्सिका अनुसार इन्टरनेटको पहिलो प्रारुपको डिजाइन तथा निर्माण गरेका रोबर्टस्को गत २६
शिवम् सिमेन्टको उत्पादन र गुणस्तर बारे कार्यशाला गोष्ठि आयोजना
काठमाडौं, १७ पुस । शिवम् सिमेन्टले सिमेन्ट प्रा.लि.ले आफ्नो उत्पादन र गुणस्तर बारे जानकारी दिन कार्यशाला गोष्ठि आयोजना गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत झापको गौरादहमा कार्यशाला आयोजना गरेको हो

‘हाम्रो गौरव हाम्रो पहिचान’ भन्ने नारासहित छैठौँ नेपाली टोपी दिवस मनाइयो
काठमाडौं, १७ पुस । आज टोपी दिवस । हुन त सबै दिवस तथा पर्वको आ-आफ्नै महत्व हुन्छ । तर नेपाली ढाका टोपी भन्नासाथ नेपालीलाई गर्भ लाग्छ । यस पटक पनि

थानकोट–नागढुङ्गा सुरुङमार्ग : छ कम्पनीले भरे बोलपत्र, एक अर्ब ६७ करोड रुपियाँ विनियोजन
काठमाडौँ, पुस १७। राजधानी भित्रिने मुख्य नाकाको रुपमा रहेको थानकोट–नागढुङ्गा सडकखण्डमा प्रस्तावित सुरुङमार्ग निर्माणका लागि आधा दर्जन विदेशी कम्पनीले बोलपत्र भरेका छन् । जापानी सहयोग नियोग (जाइका) को सहयोगमा निर्माण

प्रत्येक भारतीय नागरिकमाथि ६२ हजार ऋण !
नयाँ दिल्ली, पुस १७ । नयाँ वर्ष सन् २०१९ ले पाइला टेकेको छ । नयाँ वर्षका अवसरमा सबैजसोको प्राथमिकता विगतका कमी–कमजोरी हटाउँदै उन्नतितर्फ अग्रसर हुनु मै रहन्छ । नयाँ वर्षका

बिग ब्यास लिग : नेपाली लेग स्पिनर सन्दीपले आज चौथो खेल खेल्दै
काठमाडौं, १७ पुस। नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग क्रिकेटमा आज चौथो खेल खेल्दै छन् । नेपाली समयअनुसार दुई बजे मेलबर्न क्रिकेट मैदानमा खेल सुरु हुनेछ । सन्दीप रहेको

रुसमा भयानक विष्फोट हुँदा कम्तिमा ४ को मृत्यु, ४० सम्पर्कविहीन
काठमाडौं, पुस १७ । रुसको माग्नितोगोर्स्क शहरको एक भवनमा विष्फोट हुँदा कम्तिमा चार जनाको मृत्यु भएको छ । ४० जना सम्पर्कविहीन छन् । ४८ तले भवनमा मानिसहरुले नयाँ वर्ष मनाइरहेको

आज राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै
काठमाडौं , पुस १७ । आज राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । जंगबहादुर

विवेकशील साझामा मतभेदः रवीन्द्र मिश्रविरुद्ध उज्ज्वल
काठमाडौं, पुस १७ । पार्टी एकीकरण भएको डेढ वर्षमै विवेकशील साझा पार्टीमा गम्भीर मतभेद देखिएको छ। पार्टीका दुई संयोजक मध्येका एक उज्ज्वल थापाले ‘विवेकशील साझा पार्टी गलत बाटोतर्फ गइरहेको’ निष्कर्षसहित

वाइड बडी खरिदमा चार अर्ब घोटाला
काठमाडौं, पुस १७ । संसदीय उपसमितिले नेपाल वायु सेवा निगमको वाइड बडी विमान खरिदमा झन्डै चार अर्ब रुपैयाँ घोटाला भएको निष्कर्ष निकालेको छ । वाइड बडी विमान खरिद सम्बन्धमा छानबिन गर्न

‘राष्ट्रपतिको जीवनशैलीः राजतन्त्रको बेलामा पनि नभएका दृश्यहरु गणतन्त्रमा’
काठमाडौं, पुस १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले राजतन्त्रको बेलामा नभएका दृश्यहरु गणतन्त्रमा देख्न परेको भन्दै असन्तुष्टि जनाएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा

वैशाखदेखि उपत्यकामा ३ सय बिजुली बस सञ्चालन हुने
काठमाडौँ , पुस १७ । सरकारले नयाँ वर्ष (वैशाख) देखि उपत्यकामा ३ सयवटा बिजुली बस सञ्चालनमा ल्याउने जनाएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बिजुली बस खरिद प्रक्रियाबारे













