
दार्चुला जीप दुर्घटनामा ज्यान गुमाउनेप्रति प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जली व्यक्त
काठमाण्डौ ,फागुन १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दार्चुलाको राताकाठामा भएको जीप दुर्घटनामा परि ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्तगरेका छन्। उनले ट्वीटमार्फत दुर्घटनाका एकमात्र घाइते जीप चालकको शीघ्र स्वास्थ्य लाभको

शोकमा डुब्यो दार्चुला :जीप दुर्घटनामा ज्यान गुमाउने ११ जनाकै सनाखत
काठमाडौं, फागुन १८। दार्चुला-तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३, राताकाठा क्षेत्रमा शुक्रबार राति भएको जीप दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ । सदरमुकाम खलङ्गाबाट दुहुँ गाउँपालिकाको हिकिला गइरहेको म१ज २८० नम्बरको

१७ औँ आहा रारा गोल्डकप: थ्रि स्टार र आर्मीबीच फाईनल भिडन्त, कसले उचाल्ला ट्रफी ?
काठमाडौं, फागुन १८ । पोखरामा चलिरहेको १७ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितको फाइनलमा शनिवार त्रिभुवन आर्मी क्लब र रुस्लान थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ । आर्मीले क्यामरुनको दाउफिन्सलाई १–० र

आज र भोलि देशका केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना, कहिले खुल्छ अब मौसम ?
काठमाण्डौ , फागुन १८ । आज र भोलि देशरभरिकै मौसम बदली भई केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । गएरातिदेखि सक्रिय पश्चिमी वायुको प्रभावले आज देशभरिकै

गण्डकी प्रदेशमा चीनले गाईको नमूना फार्म बनाउने
काठमाडौं, फागुन १८ । नेपालको पूर्वाधार र सामाजिक विकासमा सहयोग गर्दै आएको मित्रराष्ट्र चीनले अब पशुपालनको क्षेत्रमा पनि सहयोग गर्ने भएको छ । गण्डकी प्रदेशमा पशुपालनको आधुनिकीकरण र विकासका लागि

मन्त्री अधिकारी चढेको हेलिकोप्टर उडेको ३४ सेकेन्डमै दुर्घटना, घटना रहस्यमय !
काठमाडौं, फागुन १८ । पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जना सवार हेलिकोप्टर पाथीभरा मन्दिरबाट उडेको ३४ सेकेन्डमै दुर्घटनामा परेको देखिएको छ । भिटु ट्याकर प्रविधिले त्यस्तो अवस्था देखाएको हो । भिटु

४० हजार बोरा चिनी बन्दरगाहमै किन थन्कियो ?
काठमाडौं, फागुन १८ । साल्ट ट्रेडिङ कर्पोरेसनले सिर्सिया सुक्खा बन्दरगाहमा साढे पाँच महिनादेखि अड्किएको आफ्नो सबै चिनी अझै छुटाउन सकेको छैन । बन्दरगाहमा थन्किएको ४० हजार बोरा चिनी जाँचपास नगराउँदा

अरुण तेस्रो प्रसारण लाईन निर्माण : भारतले दियो लगानी स्वीकृत
काठमाडौं, फागुन १८ । अरुण तेस्रो जनविद्युत आयोजनाको प्रसारण लाइन निर्माणका लागि भारत सरकारले एसजेभिएन ९सतलज विद्युत निगम० लिमिटेडलाई स्वीकृति दिएको छ । अरुण तेस्रोलाई भारतको केन्द्र सरकार र हिमाञ्चल

दार्चुलामा जीप दुर्घटनाः सात महिलासहित ११ जनाको ज्यान गयो
काठमाडौं, फागुन १८ । दार्चुलामा जीप दुर्घटनाहुदा सात महिलासहित ११ जनाको मृत्यु भएको छ । दार्चुला–तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा जीप दुर्घटना भएको छ । दुर्घटनामा परी ११ जनाको

मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि, श्रीमती र छोराहरुले दिए दागवत्ति
काठमाडौं, फागुन १७ । हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको गृहनगर पोखरामा अन्त्येष्टि गरिएको छ । उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । रामघाटमा

प्रहरी निरीक्षकको लिखित परीक्षाको नतिजा प्रकाशित , कसरी हेर्ने नतिजा ?
काठमाडौं, फागुन १७ । नेपाल प्रहरीको प्रहरी निरीक्षक पदका लागि लिइएको परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । गत असोज १५ गते प्रकाशित विज्ञापनअनुसार दरखास्त दिई लिखित परीक्षामा सहभागी भएका उम्मेदवारहरुको

बिन लादेनका छोराबारे सूचना दिनेलाई १० लाख डलर पुरस्कार
काठमाडौं, फागुन १७ । संयुक्तराज्य अमेरिकाले अल–कायदका संस्थापक ओसामा बिन लादेनका छोरा हाम्जाका बारेमा सूचना दिने व्यक्तिलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ। लादेनका छोरा हाम्जा बिन












