Jagaran News

प्रेस स्वतन्त्रता बिना प्रजातन्त्र बाँच्दैन: देउवा

काठमाडौं, फागुन १७ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रताबिना प्रजातन्त्र बाँच्न नसक्ने बताएका छन् । आज कञ्चनपुरको भीमदत्तनगरपालीकामा नेपाल प्रेस युनियन कञ्चनपुर शाखाको पाँचौं जिल्ला अधिवेशनको

मुक्तिनाथ विकास बैंकले घटायो कर्जा व्याजदर

काठमाडौं, फागुन १७ । मुक्तिनाथ विकास बैंकले कर्जा व्याजदर घटाएको छ । आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले कर्जा व्याजदर घटाएको

कामना सेवा विकास बैंकको भिसा डेबिट कार्ड सञ्चालनमा

काठमाडौं, १७ फागुन । कामना सेवा विकास बैंक लिमिटेडले वित्तिय क्षेत्रमा आफ्नो उपस्थिति र गतिविधिलाई तिब्रता दिएको छ । शाखा विस्तार र सामाजिक उत्तरदायित्व कार्यक्रम तिब्रता दिएको विकास बैंकले आज एक

दिवंगत मन्त्री रवीन्द्र अधिकारीको काजकिरिया सात दिन मात्र गरिने

काठमाण्डौ, फागुन १७ । हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको काजकिरिया सात दिन मात्र गरिने भएको छ । मन्त्री अधिकारीको परिवारले १३ दिनको सट्टा सात

एक शिक्षकको भागमा छ विद्यार्थी

काठमाडौं, फागुन १७ । बर्दियाको गेरुवा गाउँपालिका–१ स्थित गणेश प्राथमिक विद्यालयमा एउटा शिक्षकको भागमा छ जना विद्यार्थीलाई पढाउने जिम्मेवारी आएको छ । तीन जना शिक्षक मात्र रहेको उक्त विद्यालयमा एक

प्रधानमन्त्री ओलीले भने-‘वाइडबडीमा रवीन्द्र अधिकारी निर्दोष थिए’ !

काठमाडौं, फागुन १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी खरिद प्रक्रियामा रविन्द्र अधिकारी निर्दोष रहेको बताएका छन् । हेलिकप्टर दुर्घटनामा निधन भएका अधिकारीको शोक प्रस्ताव पारित गर्न शुक्रबार बसेको नेकपा

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पाँच जनाको आर्यघाटमा एकसाथ अन्त्येष्टि

काठमाण्डौ , फागुन १७ । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन भएका पाँच जनाको आ-आफ्नै विधि, परम्परा र संस्कृति अनुसार आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । नेपाल नागरिक

सरकारी छाप कीर्ते गर्ने तीन जना पक्राउ

काठमाडौँ, फागुन १७ । महानगरीय अपराध महाशाखाले सरकारी छाप र प्रमाणपत्र कीर्ते गर्ने तीन जनालाई पक्राउ गरेको छ । व्यक्तिबाट नगद रकम लिई सरकारी छाप कीर्ते गरी दश जोड दुईको

ताप्लेजुङ हेलिकोप्टर दुर्घटना: उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग

काठमाडौँ, फागुन १७ । काठमाडौं क्षेत्र नं ४ का प्रदेश सांसद नरोत्तम वैद्यले ताप्लेजुङको सिस्नेभिरमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय न्यायिक छानविन आयोग गठन

मन्त्री अधिकारीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्‍जलि दिन उर्लियो जनसागर (फोटो फिचर)

काठमाडौं, फागुन १७ । सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलिका लागि नेता कार्यकर्तादेखि सर्वसाधारणको भीड लागेको छ। पोखरा-९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा राखिएको उनको पार्थिव शरीरमा नेताहरु तथा

माछापुछ्रे बैंकद्वारा पशुपति क्षेत्र विकास कोषलाई जुत्ता–चप्पल कक्ष हस्तान्तरण

काठमाडौं, फागुन १७ । माछापुछ्रे बैंकले पशुपति क्षेत्र विकास कोषलाई जुत्ता–चप्पल कक्ष हस्तान्तरण गरेको छ  । माछापुछ्रे बैंक लिमिटेडले पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थीहरुको सुविधाको लागि जुत्ता–चप्पल कक्ष एवं सर्वसाधारणको प्रयोगमा

भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति राष्ट्रपति भण्डारीद्वारा चिन्ता व्यक्त

काठमाण्डौ , फागुन १७ । राष्ट्रपति विद्या भण्डारीले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले दुई मुलुकबीचको बढ्दो तनाव कम गर्न शान्तितर्फ अग्रसर हुनुपर्ने आवश्यक्ता