
कामना सेवा विकास बैंक र यूनियन लाईफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता
कठमाडौं, २० मंसिर । काठमाडौं, ३० ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र यूनियन लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । बैंकको केन्द्रीय कार्यालयमा बिहिबार कामना

न्याय माग्दै मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन, धनगढीमा टाँसियो निर्मलाको पोस्टर
काठमाडौं, मंसिर २० । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्यायको माग गर्दै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गरिएको छ । बिहीबार धनगढीस्थित मुख्यमन्त्री कार्यालयको पर्खालमा

परिषदबाट पारित गराएरमात्रै बजेट कार्यान्वयन गर्न स्थानीय तहलाई अर्थमन्त्रीको आग्रह
काठमाडौं , मंसिर २० । अर्थमन्त्री डा. युवराज खतिवडाले परिषदबाट पारित गराएर मात्रै बजेट कार्यान्वयन गर्ने विधि र प्रक्रियाको पालना गर्न सम्बन्धित स्थानीय तहलाई सचेत गराएका छन् । २८ वटा

पाँच दिने औंपचारिक भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी स्वदेश फिर्ता
कठमाडौं, मंसिर २० । राष्ट्रपति विद्या भण्डारी पोल्याण्डको पाँच दिने औंपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कनु भएको छ । राष्ट्रपति भण्डारी पोल्याण्डमा आयोजित संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४

छात्रामैत्री शौचालय नहुँदा छात्रा विद्यालय जाँदैनन्
कठमाडौं, मंसिर २० । नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत सञ्चालित अधिकांश सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रा महीनावारीको समयमा विद्यालय जाँदैनन् । विद्यालयमा छात्रामैत्री शौचालय नहुनु र सरसफाइका लागि पानी अभाव हुने गरेका कारण

कालिका लघुवित्तले दिने भयो ८ प्रतिशत बोनस
जागरण न्युज काठमाडौं, २० मंसिर । कालिका लघुवित्त वित्तीय संस्थाको बुधबार बसेको कम्पनीको बैठकले गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । उक्त बोनस प्रस्ताव

सरकारी कार्यालय सारेको भन्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र
कठमाडौं, मंसिर २० । जिल्लामा लामो समय सेवा प्रवाह गरेका महत्वपूर्ण सरकारी कार्यालय अन्य जिल्लामा स्थानान्तरण गरेको भन्दै रोल्पाको एक प्रतिनिधिमण्डलले प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेललाई ज्ञापनपत्र बुझाएको
लोकन्थलीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
कठमाडौं,मंसिर २० । भक्तपुरको लोकन्थलीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुरको सुर्य्बिनायक बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका–४ का २३ वर्षीय कुमार श्रेष्ठ छन् । महानगरीय ट्राफिक

प्रदेश नं १: एघार महीनामा ५४ जनाको हत्या
कठमाडौं, मङ्सिर २० । सन् २०१८ को एघार महीनामा प्रदेश नं। १ मा ५४ जनाको हत्या भएको छ । इन्सेक प्रदेश नं १ कार्यालय विराटनगरले बुधबार विराटनगरमा आयोजना गरेको मानवअधिकार

‘सरकार संस्थागत भ्रष्टाचारको बाटोमा’
कठमाडौं, मंसिर २० । कांग्रेसले सरकार संस्थागत भ्रष्टाचारमा लागेको आरोप लगाएको छ। पार्टी केन्द्रीय समिति बैठकमा बुधबार प्रस्तुत कांग्रेसको आर्थिक नीतिको प्रस्तावमा उसले वर्तमान सरकार कानुनी प्रक्रिया लत्याउँदै नियन्त्रण, निषेध

भारतीय बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, तीनजना घाइते
कठमाडौं, मंसिर २० । महोत्तरीको जलेश्वर नगरपालिका–३ मलिवाडामा गएराति बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएको प्रहरीले जनाएको छ । गएराति पौने

जापानमा अमेरिकी सेनाको दुईवटा लडाकु विमान ठोक्किए, ६ जना बेपत्ता
काठमाडौं, २० मंसिर ।जापानमा अमेरीकी सेनाको दुईवटा लडाकु विमान आपसमा ठोक्किंदा ६ जना वेपत्ता भएका छन् । आकाशमा उडिरहेको अवस्थामा तेल भर्ने अभ्यास चलिंरहँदा अमेरीकी हवाई सेनाको दुई लडाकु विमान














