
हेलिकप्टर दुर्घटना : सबै शवको पोस्टमर्टम र परीक्षण आजै नसकिने
काठमाण्डौ , फागुन १६ । एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइएको छ । पोस्टमर्टमका लागि डा।रामप्रसाद

पर्यटनमन्त्री अधिकारीसहित ७ मृतकको शव पोष्टमार्टमका लागि टिचिङमा , अन्तिम श्रद्धाञ्जली ३ बजेदेखि टुँडिखेलमा
काठमाडौंँ, फागुन १६ । दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितको सातै जनाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल ९टिचिङ हस्पिटल० महाराजगन्ज लगिएको छ । बुधबार

पर्यटनमन्त्रीसहित दुई जनाको मात्र शव पहिचान, ५ जनाको शव पहिचान गर्न कठिनाइ
काठमाडौं, फागुन १६ । ताप्लेजुङको फुङलिङ नगरपालिका–१०, सिस्नेभीरमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मध्ये ५ जनाको शव पहिचान गर्न कठिनाइ भएको छ । पर्यटनमन्त्री रविन्द्र अधिकारी र उनका पीएसओ अर्जुन

गला अवरुद्ध पार्दै उपप्रधानमन्त्रीले भने–नेपालको हवाई क्षेत्र असुरक्षत देखियो
काठमाडौं, फागुन १६ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले ताप्लेजुङ दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । मन्त्री अधिकारीलगायत ७ जनाको शव काठमाडौं

अधिकारीसहित अन्यको निधनमा प्रधानमन्त्रीले दुख व्यक्त गर्दै भने–मैले असह्य पीडा महसुस गरेको छु ‘
काठमाडौं, फागुन १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित अन्य यात्रुको हेलिकप्टर दुर्घटनामा भएको निधनप्रति दुख व्यक्त गरेका छन् । ‘हामीले देखेको समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार

वैकल्पिक ऊर्जा प्रबर्धन केन्द्रले पायो हरित कोषको सदस्यता
काठमाडौं , फागुन १६ । वैकल्पिक ऊर्जा प्रबर्धन केन्द्र हरित जलवायु कोष ९ग्रीन क्लाइमेट फण्ड०को सदस्यता प्राप्त गर्ने पहिलो नेपाली निकाय बनेको छ । राष्ट्रसंघीय जलवायु परिवर्तन महासन्धी अन्तरगत रहेर

मन्त्री अधिकारीको निधनमा गण्डकीका सबै जिल्लामा शोकसभा
काठमाडौं, फागुन १६ । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी बुधबार निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शुक्रबार यहाँस्थित रामघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । अन्त्येष्टिअघि

आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित, अब भोलि बस्ने
काठमाण्डौ, फागुन १६ । प्रतिनिधिसभाको आजको लागि बोलाइएको बैठक स्थगित भएको छ । सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेकाले बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको संघीय संसद् सचिवालयले

पर्यटनमन्त्री अधिकारीसहित सातै जनाको शव काठमाडौं ल्याइयो
काठमाडौंँ, फागुन १६ । दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितको सातै जनाको शव ताप्लेजुङबाट काठमाडौ ल्याइएको छ । त्रिभुवन विमानस्थलबाट उनीहरुको शव पोष्टमार्टमका लागि त्रिवि

ताप्लेजुङबाट निधन भएका सबैको शव लिएर काठमाण्डौ उड्यो सेनाको हेलिकप्टर
काठमाडौं, फागुन १६ । हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितको शव लिएर नेपाली सेनाको हेलिकप्टर ताप्लेजुङबाट काठमाण्डौ उडेको छ । सुकेटार विमानस्थलमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले ताप्लेजुङमा शवपरीक्षण

हेलिकप्टर दुर्घटना : मृतककका परिवारलाई भेटेर प्रचण्डले दिए समवेदना
काठमाण्डौ, फागुन १६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका परिवारजनलाई आज बिहान भेट गरी

नेकपाद्वारा शोक प्रस्ताव पारित, फागुन २३ गते श्रद्धाञ्जली सभा,पार्टीको झण्डा आधा झुकाउने निर्णय
काठमाडौं, फागुन १६ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैंठकले ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीसहित सातजनाको निधन भएकोमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको












