
Bhaktapur city has witnessed snowfall after 12 years
Bhaktapur, Feb 28 . Bhaktapur city has witnessed snowfall after 12 years. Various areas in the Kathmandu Valley, including Bhaktapur has seen snowfall since this morning. Normal life has been

मन्त्रीसहित दुर्घटनाग्रस्त हेलिकप्टरका यात्रुहरूको शव काठमाडौ ल्याईंदै, परीक्षणपछि श्रदाञ्जलीका लागि टुंडिखेलमा राखिने
काठमाडौ, १६ फागुन । दुर्घटनाग्रस्त हेलिकप्टरका यात्रुहरूको शव परीक्षणका लागि काठमाडौ ल्याईंदै छ । शव काठमाडौ पठाउन आवश्यक कानूनी प्रक्रिया पूरा गर्न विमानस्थलमै बसेको जिल्ला सुरक्षा समितिको बैठकले ताप्लेजुङमा शव

मन्त्री अधिकारीको अन्त्येष्टि शुक्रबार गृह जिल्लामा गरिने
काठमाडौ, १६ फागुन । बुधवार हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उनको गृह जिल्ला कास्कीमा हुने भएको छ । कास्की क्षेत्र नं २

दुर्घटनाग्रस्त हेलिकप्टरका यात्रुहरूको शव परीक्षणका लागि काठमाडौ ल्याइने
काठमाडौ, १६ फागुन । दुर्घटनाग्रस्त हेलिकप्टरका यात्रुहरूको शव परीक्षणका लागि काठमाडौ ल्याइने निर्णय भएको छ । शव काठमाडौ पठाउन आवश्यक कानूनी प्रक्रिया पूरा गर्न विमानस्थलमै बसेको जिल्ला सुरक्षा समितिको बैठकले

पाकिस्तान सुपर लिग: सन्दीप लामिछानेले ४ विकेट लिए
काठमाडौ, १५ फागुन । पाकिस्तान सुपर लिग (पिएस्एल्)मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले ४ विकेट लिएका छन् । आज बुधबार भएको खेलमा उनले ४ ओभरमा १० रन खर्चिएर ४
नेपाली सेना सम्बन्धी बृहद प्रदर्शनी, सर्वसाधारणको लागि रोचक र ज्ञानवर्धक हुने
कठमाडौ, १५ फागुन । महाशिवरात्री तथा सेना दिवस २०७५’को उपलक्ष्यमा नेपाली सेनाले भद्रकाली स्थित जंगी अड्डा परिसरमा आयोजना गरेको नेपाली सेना–इतिहासदेखि वर्तमानसम्म भन्ने थिममा आधारित ‘नेपाली सेना सम्बन्धी वृहत् प्रदर्शनी

माछापुच्छ्रे बैंकको नयाँ शाखा ठाकुरद्वारामा शुभारम्भ
काठमाडौं, १५ फागुन । माछापुच्छ्रे बैंक लिमिटेडले ठाकुरद्वारा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले बुधबार बर्दियाको ठाकुरबाबा नगरपालिका स्थित ठाकुरद्वारा शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । उक्त शाखाको उद्घाटन

निर्देशकको घरमा डेरामा बस्थे मधुसुदन ‘सिते बा’
-मनोरथ नेपाल: मधुसुदन पाठक जो हास्य टेलीश्रृंखला भद्रगोलमा ‘सिते बा’ को अभिनयबाट परिचित छन । उनको अभिनयको क्यारिकेचर गर्छन् केटाकेटिहरु अनी बुढापाका । भद्रगोलमा जस्तै

दुर्घटनामा दिवंगत हुनुअघि हाँस्दै अनुगमन गरिरहेका थिए पर्यटनमन्त्री अधिकारी, यहि तस्बिर नै उनको अन्तिम बन्न पुग्यो
काठमाडौँ, फागुन १५ । हेलिकप्टर दुर्घनामा पर्नुअघि नागरिक उड्यन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीले चुनडाँडामा संभावित विमानस्थलको अनुगमन गरेका थिए। त्यतिबेला हाँस्दै खिचिएको तस्बिर नै उनको अन्तिम बन्न पुग्यो। सम्भावित विमानस्थलको

नेपाली महिला फुटबल खेलाडीलाई १-१ लाख रुपैयाँ पुरस्कार दिने एन्फाको घोषणा
काठमाण्डौ, फागुन १५ । नेपाली महिला फुटबल खेलाडीलाई १-१ लाख रुपैयाँ पुरस्कार दिने एन्फाले घोषणा गरेको छ । अखिल नेपाल फुटबल संघ एन्फाले २३ जना नेपाली महिला फुटबल खेलाडीलाई जनही

संयम अपनाउन भारत र पाकिस्तानलाई नेपालको आग्रह
काठमाडौं , फागुन १५ । छिमेकी देश भारत र पाकिस्तानबीच बढ्दो तनावका विषयमा नेपालको सरकारले मुख खोलेको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै वार्ता र शान्तिपूर्ण माध्यमद्वारा समस्या

हेलिकोप्टर दुर्घटनाप्रति कांग्रेसद्वारा दुख व्यक्त, कारण पत्ता लगाउन सरकारलाई आग्रह
काठमाडौं, फागुन १५ । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाप्रति नेपाली कांग्रेसले दुख व्यक्त गरेको छ । सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गरी दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएकोमा उनका परिवारजन, नेपाल












