
पाकिस्तानका सबै विमानस्थलमा हाई अलर्ट, राष्ट्रिय-अन्तराष्ट्रिय उडान रद्द
काठमाडौं, फागुन १५ । पछिल्लो भारत र पाकिस्तानबीचको युद्धको स्थितिका कारण पाकिस्तानले आफ्ना सबै राष्ट्रिय तथा अन्तराष्ट्रिय उडानहरु रद्द गरेको छ । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार पाकिस्तान शासित काश्मिरका सबै नागरिक

मन्त्री महासेठले भने- प्रधानमन्त्रीले उद्घाटन गरेको विद्युतीय बसबारे भौतिक मन्त्रालयलाई थाहा छैन ‘
काठमाडौं, फागुन १५ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ३ वटा विवादास्पद विद्युतीय बसबारे आफूलाइ थाहा नभएको बताएका छन् । बुधबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री

पाकिस्तानसँगको तनावपछि भारतले पाँचवटा विमानस्थल बन्द गर्यो, नेपालको उडान पनि प्रभावित
काठमाडौं, फागुन १५ । भारत र पाकिस्तानबीच बढ्दो तनावले काठमाडौंमा त्रिभुवन विमास्थलबाट हुने उडान प्रभावित पनि भएको छ । पाकिस्तानले भारतको बाटो हुँदै आफ्नो एयर रुटमा प्रवेश गर्न रोक लगाएपछि नेपालबाट

बसलाई ट्रकले ठक्कर दियो , दुईजनाको मृत्यु, एक दर्जनभन्दा बढी यात्रु घाइते
काठमाडौं, फागुन १५ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको ढल्केबरमा मालबाहक ट्रकले यात्रुबाहक बसलाई ठक्कर दिँदा २ जनाको ज्यान गएको छ भने एकदर्जनभन्दा बढी यात्रु घाइते भएका छन् । ज्यान गुमाउनेमा

आज देशका अधिकांश भूभागमा वर्षा र हिमपात, कुन ठाउँमा कस्तो ?
काठमाडौं, फागुन १५ । पश्चिमी वायुको प्रभावले आज देशका अधिकाश भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ। आइतबार भित्रिएको पश्चिमी वायुले प्रभावले देशको पश्चिमी भूभागका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्कादेखि

पाकिस्तानी सञ्चारमाध्यमको दाबी– दुइटा भारतीय लडाकु विमान खसाल्यौँ, एक पाइलट पक्राउ
काठमाडौं, फागुन १५ । पाकिस्तानी वायुसेनाको विमानले भारतीय लडाकु विमानलाई खसालेको पाकिस्तानी सञ्चारमाध्यमले दावी गरेका छन् । बुधबार पाकिस्तानी वायुसेनाको कारवाहीमा भारतीय लडाकु विमान खसालिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका हुन् ।

टी–२० महिला विश्वकप छनोट : नेपालले कुवेतलाई ३० रनले हरायो, रुबिना क्षेत्रीको ह्याट्रिक
काठमाडौं, फागुन १५ । आईसीसी महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटको अन्तिम खेलमा नेपाल विजयी भएको छ । थाईल्याण्डमा आज भएको खेलमा नेपालले कुवेतलाई ३० रनले पराजित गरेको हो । बैंककस्थित

बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम द्रूतगतिमा अघिबढाउने अध्यक्ष प्रचण्डको प्रतिवद्धता
काठमाडौं, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम द्रूतगतिमा अघि बढ्ने बताएका छन

सरकारी चिकित्सकको आन्दोलन, इमर्जेन्सी बाहेक सबै सेवा बन्द, सर्वसाधार मर्कामा
काठमाडौं, १५ फागुन । आजदेखि सरकारी चिकित्सकहरुले अस्पतालका इमर्जेन्सी सेवामा बाहेक अन्य सेवा बहिष्कार गरेक गरेका छन् । सरकारी अस्पतालमा चिकित्सकहरुले ओपिडी सेवा बहिष्कार गरेकोले आजदेखि सरकारी अस्पतालका इमर्जेन्सी सेवामा

स्पर्श लघुवित्तको आईपिओ फागुन २६ गतेदेखि खुल्ने
जागरण न्युज काठमाडौं, १५ फाल्गुन । स्पर्श लघुवित्तले यहि फागुन २६ गतेदेखि सर्वसाधारणमा साधारण शेयर (आईपिओ) जारी गर्ने भएको छ । लघुवित्तले २ करोड ६९ लाख ६३ हजार रुपैयाँ बराबरको

Budhigandaki Hydro project will gain momentum: president Prachanda
By Ranjit Dhamala, Gorkha Feb 27 . Communist Party of Nepal Chair Pushpa Kamal Dahal ‘Prachanda’ said the construction of Budhigandaki Hydro as a national pride project will gain momentum. Inaugurating

महिला टी–२० विश्वकप : छनोटको अन्तिम खेलमा नेपालले आज कुवेतसँग खेल्दै
काठमाडौं, फागुन १५ । आईसीसी महिला टी–२० विश्वकप अन्तर्गत एशिया क्षेत्रीय छनोटको अन्तिम खेलमा नेपालले बुधबार कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । विश्वकप छनोटको अन्तिम चरणमा स्थान बनाउन नेपालले कुवेतलाई भारी अन्तरले












