Jagaran News

एनसेल विस्फोटमा सहभागीलाई कारबाहीको दायरामा ल्याउन चेम्बरको माग, नख्खु विस्फोटमा संलग्न एकजना पक्राउ

काठमाडौँ, फागुन १५ । एनसेल विस्फोटमा सहभागीलाई कानुनी कारबाहीको दायरामा ल्याउन नेपाल चेम्बर अफ कमर्सले सरकारको ध्यानकर्षण गराएको छ । चेम्बरले विज्ञप्ति जारी गरी एनसेल प्रालिका विभिन्न क्षेत्रमा रहेका कार्यालयहरूमा

मोबिलाइजेसनमा मनपरीः राज्यको साढे २३ अर्बमा ठेकेदारको रजाइँ

काठमाडौँ, फागुन १५ । सरकारी निकायले फितलो अनुगमन र गैरजिम्मेवारीका कारण राज्यको साढे २३ अर्ब रुपैयाँमा ठेकेदारहरुले रजाइँ गरेका छन् । आयोजना निर्माणका लागि ठेक्का सम्झौता भएपछि काम अगाडि बढाउन

त्रिपुरेश्वर–नागढुङ्गा सडकः वैशाखभित्र कालोपत्रे गरिने

काठमाडौँ , फागुन १५ । लामो समयदेखि नाजुक रहेको त्रिपुरेश्वर– कलङ्की– नागढुङ्गा सडकमा अब चाँडै कालोपत्रे देखिने भएको छ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले कामलाई तिब्रता दिएसँग आउँदो वैशाखभित्र

अन्धविश्वासलाई हटाउने यथार्थ परक नाटक “तिनीहरु कहाँ गए होलान्” को धमका

काठमाडौँ, १४ फागुन । रङ्गमञ्चमा तीन धामी देखापर्छन् । तीमध्ये एक धामी ढ्याङ्ग्रो बजाइरहेको देखिन्छ, एक जना चरेसको थालमा चामल फुक्दै काम्दै गरेको देखिन्छ भने एक जना काम्दै मात्र गरेको

कामना सेवा विकास बैंककोे ६८औैं शाखा जनकपुरमा शुभारम्भ

काठमाडौं, १४ फागुन । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नं ९ स्थित पिडारी चोकमा मंगलबार आफ्नो ६८औ. शाखा कार्यालय स्थापना गरि

माछापुच्छ्रे बैंकको एटिएम विस्तार, कुल एटिएम सङ्ख्या ११५ पुग्यो

काठमाडौं, १४ फागुन । माछापुच्छ्रे बैंक लिमिटेडले ललितपुर महानगरपालिकाको पुल्चोकस्थित वडा कार्यालयमा २४ घण्टा नै रकम झिक्न सकिन एटिएमको औपचारिक सुरुवात गरेको छ । बैंकले मंगलबार लितपुर महानगरपालिका स्थित ३.नं.

मध्य मस्र्याङदी-दमौली-मस्र्याङदी प्रसारणलाइन सञ्चालनमा आयो, विद्युत खेर जाने सम्भावनाको अन्त्य

काठमाडौं, फागुन १४ । मध्य मस्र्याङदी-दमौली- मस्र्याङदी १३२ केभी डबल सर्किट प्रसारणलाइन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले २२ किलोमिटर प्रसारणलाइनको निर्माण सम्पन्न गरी सोमबारबाट सञ्चालन (चार्ज) मा ल्याएको

समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण, कसले के बोले ?

काठमाडौं, फागुन १४ । प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद यशोदा गुरुङ सुवेदीले एनसेल कार्यालयअगाडिको विस्फोटबाट भएको क्षतिमा एनसेलपनि उत्तिकै जिम्मेवार रहेको

यो वर्ष दार्चुलामा यार्सागुम्बा अझै बिक्री भएन, व्यापारी र सङ्कलकको हातमुख जोर्न समस्या

काठमाडौं, फागुन १४। दार्चुलामा यो वर्ष यार्सागुम्बा बिक्री भएको छैन । बिक्री नहुँदा व्यापारी र सङ्कलक दुबै समस्यामा परेका छन् । व्यवसायीले खरीद गरिएका यार्सागुम्बा अझै बिक्री हुन नसकेको हो

किसानलाई परिचयपत्र वितरण गर्ने सरकारको तयारी

काठमाडौं, फागुन १४ । सरकारले किसानहरुलाई पनि परिचय पत्र वितरण गर्ने योजना अघि सारेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले कृषि उत्पादनलाई बढाउन आवश्यक सहुलियतको व्यवस्था गर्र्ने

नेपाली कांग्रेसमा प्रवेश गर्न चाहनेको जमात ठुलो छ: नेता पौडेल

काठमाडौं, फागुन १४। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसमा प्रवेश गर्न चाहनेको जमात ठुलो रहेको दाबी गरेका छन् । रसुवामा नयाँ शक्ति नेपालका प्रदेश सांसद प्रेम तामाङको टोलीलाई नेपाली

प्रधानमन्त्री ओलीले भने–’महाकाली सन्धीअनुसार नेपालले पानी पाउनुपर्छ’

काठमाडौँ, फागुन १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली सन्धीअनुसार नेपालले पानी पाउनुपर्ने बताएका छन् । उनले राष्ट्रिय हित नछाड्न निर्देशन समेत दिएका छन् । नेपाल र भारतका विज्ञहरुको संयुक्त