
मेलम्ची खानेपानी आयोजनाको समयावधि लम्बिन नदिन सांसदहरुको जोड
काठमाडौँ, १२ पुस । प्रतिनिधि सभाका सांसदहरुले देशको प्रतिष्ठासँग गाँसिएको राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको समयावधि लम्बिन नदिन सबै पक्षले ध्यान दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको

बिग ब्यास लिगः तेस्रो खेलको उत्कृष्ट प्रदर्शन संगै सन्दिप लामिछाने बिग ब्यासमा सर्वाधिक विकेट लिने खेलाडी
काठमाडौ, १२ पुष । अष्ट्रेलियामा जारी बिग ब्यास क्रिकेट लिगमा तेस्रो खेलको उत्कृष्ट प्रदर्शन संगै लेग स्पिनर सन्दिप लामिछाने सर्वाधिक विकेट लिने खेलाडी भएका छन् । मेलबर्न स्टार्सको तर्फबाट सिड्नी

समायोजन हुन चाहने कर्मचारीले माघ १ गतेसम्म निवेदन दिनुपर्ने, स्थानीय तहसम्म हेल्प डेस्क स्थापना
काठमाडौं, पुस १२ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ प्रदेश तथा स्थानीय तहमा समायोजन हुन चाहने कर्मचारीका लागि आवेदन दिन आह्वान गरेको छ। मन्त्रालयले बुधबार सूचना प्रकाशित गर्दै

झण्डै नौ प्रतिशतले धानको उत्पादन वृद्धि
काठमाडौं, पुस १२ । यसवर्ष देशमा धान उत्पादनमा झण्डै नौ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष ५१ लाख ५१ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यसवर्ष कुल ५६ लाख

प्रधानन्यायाधीश मिश्रले आजदेखि कुनै पनि मुद्दामा सुनुवाइ नगर्ने
काठमाडौं, पुस १२ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आजदेखि कुनै पनि मुद्दामा सुनुवाइ नगर्ने भएका छन् । सर्वोच्च स्रोतका अनुसार प्रधानन्यायाधीश मिश्रले बिहीवारबाटै कुनै पनि मुद्दनमा सुनुवाइ नगर्ने तर, मिश्रले अन्य

अर्गानिक तरकारी उत्पादनमा नेपालसँग सहकार्य गर्ने कतारको प्रस्ताव
काठमाडौँ, पुस १२ । कतारले नेपालसँग हरियो तरकारी र ताजा माछामासु उत्पादनमा सहकार्य गर्ने प्रस्ताव गरेको छ। नेपालमा प्रांगारिक तरकारी र माछामासु उत्पादन गरेर त्यसको बजार कतारलाई बनाउन सकिने बारे

अस्थायी शिक्षकको शैक्षिक हडताल, प्रदेश २ का सामुदायिक विद्यालयको पठनपाठन ठप्प
काठमाडौ, पुस १२ । अस्थायी शिक्षकलाई विस्थापित गर्न लागेको भन्दै नेपाल शिक्षक महासंघले आह्वान गरेको दुई दिने शैक्षिक हड्तालका कारण दोस्रो दिन पनि सप्तरीलगायत प्रदेश २ का सम्पूर्ण सामुदायिक विद्यालयको

घोराही सिमेन्टको निर्माणाधीन भवनमा आगलागी
काठमाडौं, पुस १२ । घोराही उपमहानगरपालिका वडा नम्बर ३ स्थित घोराही सिमेन्ट कारखानाको नयाँ निर्माणाधिन भवनमा आगलागी भएको छ । ३५ मिटरमाथि विद्युतको तार सर्ट हुँदा आगलागी भएको अनुमान गरिएको

शेयर प्रमाणपत्र धितो राखेर ६५ प्रतिशतसम्म ऋण पाइने
काठमाडौं , पुस १२ । नेपाल राष्ट्र बैंकले शेयर प्रमाणपत्र धितोमा राखेर ६५ प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था गरेको छ । शेयर बजार सुधारका लागि बैंकले सो व्यवस्था गरी बैंक

चार महिनादेखि भन्सारमै रोकियो ६७ लाखको चिनी
काठमाडौं, पुस १२ । भारतबाट आयात गरिएको एक लाख ४४ हजार किलो चिनी चार महिनादेखि नेपालगञ्ज भन्सारमा थन्किएको छ । सरकारले भारतबाट चिनी आयातमा प्रतिबन्ध लगाएकाले चिनी भन्सारमै थन्किएको हो

तीन राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय, को- को छन् त ?
काठमाडौँ, पुस १२ । सरकारले तीनजना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको परराष्ट्र स्रोतले जानकारी दिएको छ । गएको सोमाबार बसेको मन्त्रीपरिषद बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेका बेला

यी हुन् जाडोमा उपयोगी पाँच तरकारी
काठमाडौँ, पुस १२ । जाडोयाममा चिसोबाट बच्न प्रशस्त मात्रामा न्यानो कपडा लगाउनुपर्छ। झोल खानेकुरा खानुपर्छ। घाम ताप्नुपर्छ। तर, जाडो छल्नलाई तरकारी छनौटमा पनि उत्तिकै ध्यान दिनुपर्छ भन्ने धेरैलाई थाहा नहुनसक्छ।













