
महिला टी–२० विश्वकप छनोट : उपविजेता बनेको नेपाली टिम स्वदेश फर्कियो
काठमाण्डौ, फागुन १६ । महिला टी–२० विश्वकप छनोटमा उपविजेता बनेको नेपाली टिम स्वदेश फर्किएको छ । थाइल्याण्डमा सम्पन्न आईसीसी महिला टी–२० विश्वकपको एसियाली छनोट प्रतियोगितामा उपविजेता बनेको नेपाली टिम बिहीबार

सोलुखुम्बुमा अहिलेसम्मकै उच्च हिमपात: हवाई उडान ठप्प, जनजीवन प्रभावित
काठमाडौं, फागुन १६ । सोलुखुम्बु जिल्लामा अहिलेसम्मकै भारी हिमपात भएको छ। जिल्लाको माथिल्लो क्षेत्रमा बुधबार रातिदेखि बिहीबार बिहान करीब ९ बजेसम्म निरन्तर हिमपात भएको हो। यो हिमपात अहिलेसम्मकै उच्च हो।

मुक्त हलियाका १५ वटा घरमा अज्ञात समूहद्वारा तोडफोड र चोरी
काठमाडौं, फागुन १६ । कञ्चनपुरमा मुक्त हलियाका १५ वटा घरमा अज्ञात समूहले तोडफोड र चोरी गरेको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–२ मा निर्माणाधीन मुक्त हलियाका घर अज्ञात समूहले भत्काइदिएको हो
साल्ट ट्रेडिङ कर्पोरेशनको ५२औँ साधारणसभा चैतमा, २४ प्रतिशत बोनस सेयर, नगद लाभांश पनि
काठमाडौं, १५ फागुन । सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशनको ५२औँ साधारणसभा आगामी चैत ११ गते हुँदैछ । साधारण सभाको लागि संस्थाले आगामी फागुन २४ गतेदेखि चैत ११ गतेसम्म बुक क्लोज

कहिदेखि आउछ त मौसममा सुधार? मौसमविद्को भनाई यस्तो छ !
काठमाडौं, फागुन १६ । पश्चिमी वायुको प्रभावले अहिले देशका अधिकांश पहाडी भेगमा वर्षा र हिमपात भइरहेको छ । बिहीबार काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश पहाडी भेगमा वर्षा भएको छ । बिहीबार

ताप्लेजुङ हेलिकप्टर दुर्घटना: टुडिखेलको श्रद्धाञ्जली अब भोलि विहान ८ बजे
काठमाडौं , फागुन १६ । हेलिकोप्टरमा ज्यान गुमाएका मन्त्री रवीन्द्र अधिकारी सहित अन्यको शव भोलिमात्रै श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिने भएको छ। टुँडिखेलमा हुने भनिएको श्रद्धान्जली सभा भोलि विहान ८ बजेसम्मका

राष्ट्रिय स्वाधीनताको रक्षा हुनुपर्छ : नेता गजुरेल
काठमाडौं, फागुन १६ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी–माओवादी) आबद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाका राष्ट्रिय अध्यक्ष सिपी गजुरेलले अहिलेको मुख्य कार्यभार मुलुकको स्वाधीनता रक्षाको विषय भएकोबताएका छन् । मोर्चाले शुरु गरेको

किन हुने भए शुक्रबार यति एयरलाइन्सका सबै उडान बन्द ? यस्तो छ कारण
काठमाण्डौ , फागुन १६। शुक्रबार यति एयरलाइन्सका सबै उडान बन्द हुने भएका छन् । यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङ छिरिङ शेर्पाको निधनको शोकमा शुक्रबार यति एयरका सबै उडान बन्द हुने

हेलिकप्टर दुर्घटना : मृतकका परिवारलाई आर्थिक सहयोग गर्न सरकारलाई नेकपाको आग्रह
काठमाण्डौ , फागुन १६ । हेलिकप्टर दुर्घटनामा मृतकका परिवारलाई आर्थिक सहयोग गर्न सरकारलाई नेकपाले आग्रह गरेको छ । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परि निधन भएका परिवारलाई आर्थिक सहयोग गर्न

अब जुम्ली खस भाषाको अलग्गै पाठ्यपुस्तक
काठमाडौं, फागुन १६ । जुम्लाको तातोपानी गाउँपालिकाले जुम्ली खस भाषा स्थानीय पाठ्यपुस्तक निर्माणको ८० प्रतिशत काम सकेको छ । गाउँपालिकाभरि जम्मा २५ विद्यालयमा अध्ययनअध्यापन गर्नका लागि पाठ्यपुस्तक तयारी थालिएको गाउँपालिका

दोलखामा बाक्लो हिमपातःडाँडाहरु सेताम्य, पर्यटकहरु हिउँ खेल्न व्यस्त
काठमाडौं, फागुन १६ । दोलखाको अधिकांश उच्च भूभागहरुमा बाक्लो हिमपात भएसँगै डाँडाहरु सेताम्य भएका छन् । बुधबारदेखि शुरु भएको वर्षासँगै जिल्लाको पर्यटकीय क्षेत्र चरिकोट बजार, कालिञ्चोक, कुरी बजार, खरीढुङ्गा, जिरी

प्रदेश २ मा ‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रमप्रति आकर्षण
काठमाडौं, फागुन १६ । पश्चिमी पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ महुवनकी ९ वर्षीया बबुनीकुमारी रामको दिनचर्या बाख्रा चराउन र मेलापात गर्नमै बित्ने गरेको छ । शिक्षाको पहुँचबाट टाढा रहेकी बबुनीलाई कखरासम्मको ज्ञान












