नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष र सचिवको टुंगो लाग्यो (नामवली सहित)

काठमाडौं, ९ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को लामो समयदेखि टुंगोलगाउन नसकीएको एकता टुंगो लगाएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७७ वटै जिल्ला कमिटी अध्यक्ष र सचिवको नाम सार्वजनिक भएको छ । नेकपा सचिवालयको आइतबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले पार्टीको नामको टुंगो लगाएको हो ।


सोमवार प्रज्ञा भवनमा आयोजित कार्यक्रममा जिल्ला अध्यक्ष र सचिवको नामावली सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
नामवली:

प्रतिक्रिया दिनुहोस्