काठमाडौमा भुकम्पको धक्का महसुस

काठमाडौ, ११ बैसाख । बुधबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

धादिङको नौबिसे केन्द्रबिन्दु भएर बिहान ६ बजेर २९ मिनेटमा ५ दशमलपव २ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

नौबिसेमा परकम्प जाँदा काठमाण्डौसहित आसपासमा धक्का महसुस भएको थियो । २०७२ साल वैशाख १२ गते गोरखाको वारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको ४ वर्ष पूरा हुन लाग्दा समेत पराकम्प जाने क्रम रोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्