अजोड इन्स्योरेन्स लिमिटेडको गुल्मी शाखा उद्घाटन

काठमाडौं, १० बैशाख । अजोड इन्स्योरेन्स लिमिटेडको गुल्मीशाखा कार्यालयको उद्घाटन रेसुङ्गा नगरपालिकाका उप मेयर सिता भण्डारीद्वा समुद्घाटन भएको छ ।

उक्त अवसरमा अजोड इन्स्योरेन्स लि. कागुल्मी शाखा प्रमुख सन्तोस न्यौपानेबाट स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमलाई समापन गर्दै यस कार्यक्रमका सभापति तथा यस संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले उपस्थित अतिथिहरुलाई मायाको चिनो प्रदान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्