Jagaran News

नेपाल–चीन पेट्रोलियम खानी अन्वेषण कार्यान्वयन सम्झौताः तत्काल पाँच ठाउँमा अन्वेषण गरिने

काठमाडौँ , फागुन १९ । नेपालमा रहेका पेट्रोलियम खानीको विस्तृत अन्वेषण गर्न नेपाली र चिनियाँ प्रतिनिधिले बिहिबार चीनको बेइजिङमा ‘पेट्रोलियम खानी अन्वेषण कार्यान्वयन सम्झौता’ मा हस्ताक्षर गरेका छन् । सम्झौता

मे १ मा जापानको नागोयामा भव्य कार्यक्रम हुदैँ , यसरी हुदैँ छ तयारी

  काठमाडौँ , फागुन १९। नेपालमा रहेका एच.आई.भी पिडित बाल–बालिकाहरूको सहयोगार्थ स्वरुप २०१९ मे १ तारिकमा भव्य सांस्कृतिक कार्यक्रम हुने भएको छ । ‘जापान-नेपाल म्यूज़िक ईभेन्ट अर्गनाईजेशन र यूनिटी गाइजको

सात प्रदेशसहित १२ वटै कार्यालयका प्रमुख समायोजनमा परेपछि एसईई परीक्षा प्रभावित हुने

काठमाडौँ, फागुन १९ । राष्ट्रिय परीक्षा बोर्डका सात प्रदेश सहित १२ वटै कार्यालयमा रहेका प्रमुख समायोजनमा परेपछि यही चैत १० गते देखि संचालन हुने कक्षा १० को एसइई, ११ र

रक्सौल–काठमाडौँ रेलमार्गः दुईवटा मार्ग प्रस्ताव !

काठमाडौँ, फागुन १९ । राजधानी काठमाडौँलाई भारतीय सीमावर्ती सहर रक्सौलसँग रेलमार्गले जोड्न प्रस्तावित रक्सौल–काठमाडौँ रेलमार्गको पूर्वसम्भाव्यता अध्ययनले दुईवटा मार्ग प्रस्ताव गरेको छ । भारतको कोकर्ण रेल्वे कर्पोरेसनले यस्तो प्रस्ताव गरेको

दिवंगत नेता अधिकारीको पार्थिव शरीर ९ बजेपछि पार्टी कार्यालय धुम्बाराहीमा राखिने

काठमाण्डौ , फागुन १९ । दिवंगत नेता भरतमोहन अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलीको लागि नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा राखिंदैछ । पूर्व उपप्रधानमन्त्री अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्थिव शरीर बिहान ९ बजेदेखि

पोल्यान्ड पठाइदिन्छु भनी साढे ३ करोड ठगी गर्ने गिरोह प्रहरी अनुसन्धानमा

काठमाडौं, फागुन १९ । पोल्यान्ड पठाइदिन्छु भनी साढे ३ करोड ठगी गर्ने गिरोह प्रहरी अनुसन्धानमा परेका छन् । ग्वार्कोस्थित दृष्मा ओभरसिज कम्पनीका पूर्वप्रमुख हरिबहादुर लामासहितलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको

पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन

काठमाडौ, १८ फागुन । पूर्वउपप्रधान तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको ८२ बर्षको उमेरमा आज निधन भएको छ । नेकपाका नेता अधिकारीको हृयाम्स अस्पतालमा उपचारका क्रममा शनिबार राति निधन भएको हो ।

सिन्धुपाल्चोकबाट विप्लवका १७ कार्यकर्ता पक्राउ

काठमाडौं, फागुन १८ । नेत्रविक्रम चन्द विप्लवका १७ जना कार्यकर्तालाई सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका कार्कीटारमा संगठनको गतिविधिका लागि छलफल भइरहेको बेला शुक्रबार राति प्रहरी पुगेको

भारत नियन्त्रित काश्मिरमा दुर्घटनामा परी ६ जनाको मृत्यु, ३० घाइते

काठमाडौं, फागुन १८ । भारत नियन्त्रित काश्मिरमा भएको दुर्घटनामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने अरु ३० जना घाइते भएका छन्। यात्रु बोकेको बस पहाडी बाटोबाट तल खसेर

पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य निकै गम्भीर, अंगहरुले काम गर्न छाडे, बचाउन गाह्रो

काठमाडौं, फागुन १८ । पूर्व अर्थमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक रहेको र बचाउन सकिने अवस्था न्यून रहेको अस्पतालले जनाएको छ। ह्याम्स अस्पतालले शनिबार अपरान्ह परिवारका

रङ्गशाला निर्माणका लागि खुत्रुके अभियान सुरु, प्रदेश २ मा उठ्यो २२ लाख सहयोग

काठमाडौं, फागुन १८ । धुर्मुश सुन्तली फाउण्डेसनले चितवनमा निर्माण गर्ने ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि प्रदेश २ बाट पहिलो चरणमा करीब २२ लाख ४० हजार संकलन भएको छ

नेपालमा आठ लाख हेक्टर जमीन सिँचाइबाट वञ्चित

काठमाडौं, फागुन १८ । नेपालमा आठ लाख हेक्टर कृषियोग्य जमीन सिँचाइबाट वञ्चित रहेको छ । नेपालको २२ लाख ६५ हजार ४७९ हेक्टर जमीन सिँचाइयोग्य भए पनि हालसम्म १४ लाख ५४