
अदालतको फैसलापछि जिल्लाको सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाईयो !
काठमाडौं, फागुन २२ । टीकापुर मुद्दाबारे जिल्ला अदालतको अन्तिम फैसलापछि स्थानीय प्रशासनले जिल्लाको सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाएको छ । जिल्ला प्रहरी कार्यलय कैलालीका प्रमुख एसपी आभुषण तिमल्सिनाका अनुसार जिल्लाको

अर्थमन्त्रीले बैंक तथा वित्तीय संस्थाहरुलाई भने- दीर्घकालीन प्रकृतिका विकास आयोजनाहरुमा लगानी गर्नुस्
काठमाण्डौ , फागुन २२ । अर्थमन्त्री डा. युवराज खतिवडाले दीर्घकालीन प्रकृतिका विकास आयोजनाहरुमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेका छन् । अर्थमन्त्री खतिवडाले व्यावसायिक क्षेत्रको लगानीमा देखिएको अभाव

हेलिकप्टर दुर्घटना: रविन्द्र अधिकारीका अङ्गरक्षक घिमिरेले बोकेको पेस्तोल भेटियो
काठमाण्डौ , फागुन २२। ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० स्थित तारेभीरको जङ्गलमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा हराएको पेस्तोल फेला परेको छ । यही फागुन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री

टीकापुर प्रकरण : अदालतको फैसलापछि घटनाका पीडित परिवारले भने- न्याय पायौं
काठमाडौं, फागुन २२ । अदालतको फैसलापछि टीकापुर घटनाका पीडितले न्यायको अनुभूति पाएको प्रतिक्रिया दिएका छन् । टीकापुर घटना भएको साढे तीन वर्षपछि बुधबार जिल्ला अदालत कैलालीले फैसला सुनाएको हो ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा उत्कृष्ट छःगच्छदार
काठमाडौं, फागुन २२ । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा उत्कृष्ट रहेको बताएका छन् । नेपाल प्रेस युनियनद्वारा आज भीमदत्तनगरमा आयोजित पत्रकार सम्मेलनमा

रेशम चौधरीलाई जन्मकैद भएपछि राजपाको आकस्मिक बैठक , सडक संघर्षको चेतावनी
काठमाडौं, फागुन २२ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको आकस्मिक बैठक केन्द्रीय कार्यालयमा सुरु भएको छ। राजपाको तर्फबाट कैलाली १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई जिल्ला अदालतले बुधवार

अख्तियारको स्टिङ अप्रेशन : ८७ हजार घुससहित अधिकृत र सुब्बा एकै दिन पक्राउ
काठमाडौँ , फागुन २२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको स्टिङ अप्रेशनका क्रममा बुधबार दुईवट कार्यालयका कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियारको बुटवलस्थित कार्यालयबाट गएको टोलीले नेपालगञ्जस्थित दुईवटा सरकारी

आन्दोलनरत राहत शिक्षकका माग तत्काल सम्बोधन गर्न सांसदहरुको माग
काठमाडौं , फागुन २२ । प्रतिनिधि सभाका सांसदहरुले आन्दोलनरत राहत शिक्षकहरुको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभामा सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र

सरकार युवा तथा खेलकुदको विकासमा प्रतिवद्ध छः मन्त्री विश्वकर्मा
युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा) रसिया सरकारको खेलकुद मन्त्रालय, युनेस्को र FISU को आयोजनामा रसियाको क्रस्नायार्क सहरमा मिति २०१९ मार्च १–५, सम्म संचालन भएको “An Informal meeting

यस वर्षको प्रि–मनसुन सुरु, तीन महिना पहाडी भेगको मौसम प्रभावित हुने
काठमाडौं, फागुन २२ । यस वर्षको प्रि–मनसुन सुरु भएको छ । मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशको पहाडी भू–भागको मौसम लगातार प्रभावित भइरहने जल तथा मौसम

टीकापुर काण्डका मुख्य दोषी रेशम चौधरीको सांसद पद स्वतः खारेज हुने
काठमाडौं,फागुन २२ । टीकापुर घट्नामा दोषी ठहर भएसँगै निलम्बित सांसद रेशम चौधरीको पद खारेज हुने भएको छ । कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र डाँका चोरी मुद्दामा कैलाली जिल्ला अदालतले जन्मकैदको

‘ लभ स्टेशन’को ट्रेलर सार्वजनिक, ट्रेलरमा प्रदीप जसिताको प्रेम र वियोग (भिडियोसहित)
काठमाडौं, फागुन २२ ।‘ लभ स्टेशन’को ट्रेलर सार्वजनिक भएको छ । युनिटले मंगलबार एक कार्यक्रमबिच ट्रेलर सार्वजनिक गरेको हो । ‘लिली बिली’ जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ












