
राष्ट्रिय महिला खेलकूदमा निरु थापाको ह्याट्रिक
काठमाडौं, बैशाख ५ । आठौँ राष्ट्रिय महिला खेलकूदअन्तर्गत आज बिहान भएको खेलमा नेपाल प्रहरीकी निरु थापाले ह्याट्रिक गरेकि छिन्। प्रतियोगिता यही वैशाख ४ गतेदेखि दाङको बेलझुण्डी रङ्गशालामा महिला फुटबल चलिरहेको

मुक्तिनाथ विकास बैंकको नयाँ शाखा काठमाडौंको ढुङ्गे अड्डामा शुभारम्भ
काठमडौं, ६ बैशाख । आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा काठमाडौंको, ढुङ्गे अड्डामामा शुक्रबार

प्रधानमन्त्री ओली भियतनाम र कम्बोडियाको भ्रमणमा जाने, तयारी तीव्र
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली बैशाख २६ गते कम्बोडिया भ्रमणमा जाने भएका हुन् । भियतनाम र कम्बोडियाबाट निम्तो आएपछि

आठौं राष्ट्रिय खेलकुदः भलिबलतर्फ सशस्त्रको दोहोरो जित
काठमाडौं, वैशाख ६ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत् भलिबलतर्फ सशस्त्र प्रहरीको एपीएफ क्लबले दोहोरो जित निकालेको छ । शुक्रबार बाँकेको खजुरामा भएको महिलातर्फको खेलमा सशस्त्रले प्रदेश नम्बर–१ लाई २५–४, २५–९

खुलामञ्च माफियाको कब्जामा, राज्य मौन र बेखबर
रञ्जित धमला- काठमाडौं, ६ बैशाख । सबै जसो ठूल्ठूला आम सभा र राजनीतिक परिवर्तनको उद्घोष गर्न प्रयोग हुँदै आएको काठमाडौंको टुँडिखेलको खुलामञ्च आज सानो टुक्रामा परिणत भएको छ । त्यसै

ठूलो वर्षापछि घरको छाना खस्दा १३ जनाको मृत्यु, १६ जना अस्पतालमा
काठमाडौं, बैशाख ६ । दक्षिण अफ्रिकमा एक चर्चको छाना खस्दा १३ जनाको ज्यान गएको छ । दक्षिण अफ्रिकाको डर्बानमा गिर्जाघर (चर्च) को छाना खस्दा त्यहाँ भेला भएका श्रद्धालुमध्ये १३ जनाको

विप्लवका २ जिल्ला सदस्यले दिए राजीनामा
काठमाडौं, बैशाख ६ । विप्लप पार्टीका २ जना जिल्ला सदस्यले राजीनामा दिएका छन् । अर्घाखाँचीका २ जना जिल्ला सदस्यले राजीनामा दिएका हुन् । उनीहरुले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै विप्लव

भारतद्वारा सिन्धुपाल्चोक जिल्लामा गुम्बाको पुनर्निर्माण
काठमाडौं, बैशाख ६ । भारतले सिन्धुपाल्चोक जिल्लामा गुम्बाको पुनर्निर्माण गरेको छ । भारतीय राजदूतावास काठमाडौंले सिन्धुपाल्चोक जिल्लाको लिसंखु गाउँमा छ्योइफेल कुन्देलिङ गुम्बाको पुनर्निर्माण गरेको हो । गुरु स्याल्पा तेन्जिङ् रिम्पोछेले

काठमाडौंको तारकेश्वरमा करेन्ट लागेर दुई जनाको मृत्यु, २ घाइते
काठमाडौं , बैशाख ६ । काठमाडौंको तारकेश्वरमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने २ घाइते भएका छन् । तारकेश्वर नगरपालिका–१ साङलाछापमा विद्युतको पोल सार्ने क्रममा पोल ढल्दा करेन्ट

वादीले पेशा फेरे, तर समाजको हेराइ भने अझै फेरिएन
काठमाडौं, बैशाख ६ । वादीले पेशा फेर पनि समाजको हेराइ भने अझै फेरिएको छ । मुलुकमा तीनै तहका सरकार बनिसकेका छन् । संविधानले निर्वा्चित जनप्रतिनिधिलाई आफ्नो समाज बदल्ने पूरापूर अधिकार

बजेट अभावले थला पर्दै महाकाली सिँचाइ
काठमाडौं, वैशाख ६ गते । कञ्चनपुरमा महाकाली सिँचाइ तेस्रो चरणअन्तर्गत मूलनहर निर्माणको काम बजेट अभावले थला पर्ने भएको छ । भीमदत्त नगरपालिकाको ब्रह्मदेव क्षेत्रमा करीब १३ किलोमिटर मूल नहर बनेपछि

बैंक नोटदेखि राहदानीजस्ता महत्वपूर्ण कागजात छाप्न अब विदेश जान नपर्ने , नेपालमै छाप्ने गरी सरकारले काम थाल्दै
काठमाडौँ, बैशाख ६ । केही समयभित्र नेपालमै सुरक्षण मुद्रण (सेक्युरिटी) शुरु हुने भएको छ। सुरक्षण मुद्रणका लागि आवश्यक पूर्वाधार तयार गर्न सरकार प्रारम्भिक काममा व्यस्त छ। पूर्वाधार निर्माण सम्पन्न भएपछि






