Jagaran News

भारतका प्रधानन्यायाधीशलाई लाग्यो यौन उत्पीडनको आरोप

काठमाडौं, बैशाख ७ । भारतका प्रधानन्यायाधीश रञ्जन गोगोईमाथि यौन उत्पीडनको आरोप लागेको छ । गोगोईमाथि नका पूर्व जुनियर असिस्टेन्टले नै यौन उत्पीडनको आरोप लगाएकी हुन् । शनिबार नै गोगाईको अध्यक्षमा

नर्भिक अस्पतालद्वारा २ अर्ब लगानी थप्ने घोषणा, बन्ने भयो अब २५० शैयाको अत्याधुनिक अस्पताल

काठमाडौं, बैशाख ७ । नर्भिक इन्टरनेशनल अस्पतालले करीब २ अर्ब लगानी थप्ने भएको छ । सो लगानी थपिएसँगै आगामी तीन वर्षभित्र अस्पताल अत्याधुनिक २५० शैयायुक्त बन्ने अस्पतालका अध्यक्ष बसन्त चौधरीले

विजय उत्सव मनाउन गएका प्रधानमन्त्री ओलीलाई कालो झण्डा

काठमाडौं, बैशाख ७ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुटवल उपमहानगरपालिकामा कालोझण्डा देखाइएको छ । आज शनिबार जितगढी विजयी उत्सब कार्यक्रमलाई सम्बोधन गर्दै गरेका प्रधानमन्त्री ओलीलाई एक युवकले कार्यक्रम स्थलमै प्रवेश

बसुन्धराका २० स्थानमा सीसीटिभी जडान

काठमाडौं, बैशाख ७ । बसुन्धराका २० स्थानमा सिसिटिभी जडान गरिएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र सङ्गम क्लब बसुन्धराको आयोजनामा बसुन्धराभित्र रहेका सङ्गम टोलमा सिसिटीभी जडान गरिएको हो ।

अब रहेनन् शब्दकोशकार तथा साहित्यकार शर्म्मा

काठमाडौं , बैशाख ७ । साहित्यकार तथा शब्दकोशकार वसन्तकुमार शर्म्मा ‘नेपाल’को शनिवार ९१ वर्षको उमेरमा निधन भएको छ। उनका नाति डा. विपीन नेपालका अनुसार केही समयदेखि छातीको सङ्क्रमणका कारण अस्वस्थ

प्रधानमन्त्री ओलीको आक्रोशः ज्योतिषीहरु बकवास गर्दैछन् , दक्षिणाको लोभमा प्रयोग भए

काठमाडौं, बैशाख ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिणाको लोभमा ज्योतिषीहरु प्रयोग भएको भन्दै उनले भ्रममा नपर्न आग्रह गरेका छन् । प्रधानमन्त्रीले ज्योतिषीहरुले बकवास गर्दै हिँडेको भन्दै आक्रोश समेत पोखे

समाजवादी फोरमको प्रदेश अधिवेशन विराटनगरमा हुने

काठमाडौं, बैशाख ७ । सङ्घीय समाजवादी फोरम नेपालको विराटनगरमा हुने प्रदेश नं १ प्रथम एकता अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । सो पार्टीको प्रदेश नं १ तदर्थ समितिद्वारा आज

मेक्सिकोमा अन्धाधुन्ध गोली चलाएर १३ जनाको हत्या, बस दुर्घटनामा ११ जनाको ज्यान गयो

काठमाडौं, बैशाख ७ । मेक्सिकोमा १३ जनाको हत्या गरिएको छ । मेक्सिकोको पूर्वी राज्य भेराक्रुजको एक पार्टीमा अपरिचित बन्दुकधारीले चलाएको गोली लागेर एक बालक सहित १३ जनाको मृत्यु भएको हो

आइएस लडाकूद्वारा २७ लडाकूको हत्या

काठमाडौं, वैशाख ७ । इस्लामिक स्टेट (आइएस)सँग आबद्ध लडाकूहरुले सिरियाली सत्तासँग निकट सम्बन्ध रहेका २७ जना लडाकूको हत्या गरेका छन् । सिरियामा आइएसको पतन भएको ठानिए पनि पछिल्लो घटनाले सबैलाई

सरकारले जनताको अधिकार खोस्न खोज्यो, यसविरुद्ध काङ्ग्रेस जाग्नुपर्ने बेला आयो ’ : सभापति देउवा

काठमाडौं, बैशाख ७ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको अधिकार खोस्न खोजेको आरोप लगाएका छन् । काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ५ ले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान

नेता पौडेलसहित काँग्रेसका आधा दर्जन नेता बुटवलमा, के गर्दै छन् ?

काठमाडौं, बैशाख ७ । नेपाली काँग्रेसका आधा दर्जन केन्द्रीय नेताहरु बुटवल झरेका छन् । रुपन्देहीमा साविको ४ नम्बर निर्वाचन क्षेत्रको भेलामा सम्बोधनका लागि शनिबार नेताहरु त्यहाँ गएका हुन् । वरिष्ठ

गत वर्ष प्राकृतिक प्रकोपमा परी ४सय ५४ को मृत्यु, साढे चार अर्बको क्षति

काठमाडौँ, बैशाख ७ । गत वर्ष मुलुकका विभिन्न स्थानमा भएका प्राकृतिक प्रकोपमा परी ४५४ नेपालीले ज्यान गुमाएका छन् । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रकोपमा