Jagaran News

सप्तकोशीको अवितरित हकप्रद सेयर लिलामीमा आउने

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकको निष्काशन गरेको हकप्रद शेयरमा संस्थापक र साधारण गरि जम्मा ९ लाख ७३ हजार ६७७ कित्ता सेयर विक्री नभएको हो । बैंकले जारी गरेको १३० प्रतिशत

बरुण हाइड्रोपावरले ५ प्रतिशत बोनसपछि १०० प्रतिशत हकप्रद ल्याउने, कहिले र कहाँ बोलायो साधारण सभा

काठमाडौं । बरुण हाईड्रो पावर कम्पनीले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरणपछि शतप्रतिशत हकप्रद विक्री गर्ने प्रस्ताव गरेको छ । कम्पनीले साधारणसभामा असोज २७ गते बोलाएको र सो प्रस्ताव गरिएको

राष्ट्रपतिद्वारा शीतल निवासमा घटस्थापना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको पहिलो दिन नेपाली जनताको समृद्धिको सङ्कल्प सहित शीतल निवासमा घटस्थापना गर्नुभयो । राष्ट्रकल्याण र सम्पूर्ण नेपाली जनताको उन्नति र सुखी जीवनका लागि पूजासहित जमरा

सप्तकोशी न.पा.मा एमाले विजयी

काठमाडौं । सोमबार भएको स्थानीय तेस्रो चरणको निर्वाचनमा सप्तरीको सप्तकोशी नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । नगरपालिकाको प्रमुखमा एमालेका उत्तम शर्माले ३ हजार २९ मत ल्याई विजयी भएका हुन्

सिराहमा कुन दलले कति स्थानमा जीत दर्ता गरे ?

काठमाडौं । सोमबार भएको स्थानीय तेस्रो चरणको निर्वाचनमा सिरहाको १७ स्थानीय तहमध्ये आज बिहानसम्ममा पाँच स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो प्राप्त मतपरिणाम अनुसार माओवादी केन्द्र र

आजबाट नवरात्रीको शुरुवात र यसका विशेषता

नवरात्रीको शुरुवात आजबाट भयो, अब हरेक विहान देशका अनेक महत्वपूर्ण नव दूर्गा भगवतिका शक्तिपिठहरुमा श्रद्धालुहरुको भिड हुन्छ । विहान विहान जमराको पुजापाठ गर्ने गर्नुपर्दछ अनि दशमीको दिन यहि जमरा र

कसले कहाँ कहाँ मेयर/अध्यक्ष आफ्नो पोल्टामा पारे ?

तेस्रो चरणको स्थानीय तह निर्वाचन प्रदेश नम्बर २ मा भइरहेको मतगणना अनुसार अहिलेसम्म ४ वटा स्थानीय तहका मत परिणाम सार्वजनिक भएको छ। जसमा नेकपा एमाले, माओवादी केन्द्र, रापजा र संघीय

भ्रष्ट्राचार आरोपमा पदच्यूत भएका खड्का सर्वोच्चको शरणमा

काठमाडौं । भ्रष्टाचार आरोपमा पदच्यूत भएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का पुनःबहालीको माग गर्दै सर्वोच्चमा रिट दायर गर्न पुगेका छन । सरकारले उनलाई निगमको कार्यकारी निर्देशक पदबाट बर्खास्त

हंसपुर नगरपालिकासहित २४९ वडाको मत परिणाम सार्वजनिक

काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत २ नं प्रदेश का आठ जिल्लामा असोज २ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा हंसपुर नगरपालिकासहित २४९ वडाको मत परिणाम सार्वजनिक भएको छ

जनजातीको अधिकार कार्यान्वयनमा जोडः वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानमा लेखिए अनुसार आदिवासी तथा जनजातीको अधिकार कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् । आज नेपाल आदिवासी जनजाति संघद्वारा आयोजित ‘संविधानमा आदिवासी जनजातिको

सडक दुर्घटना कम गर्न एकीकृत र जनचेतना मुलक कार्यक्रम आवश्यक: राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सडक दुर्घटनामा अमूल्य मानवीय क्षति हुन नदिन सरकारले एकीकृत योजना ल्याउनुपर्ने बताएका छन् । राष्ट्रपति कार्यालय शितलनिवासले आज आयोजना गरेको ‘सडक दुर्घटना तथा मानवीय क्षतिका

पर्यटकीयनगरी सराङकोटमा गाँजा फडानी

काठमाडौं । पोखरा लेखनाथ महानगरपालिका–१८ सराङकोटको भकुण्डे क्षेत्रमा आज ठुलो परिमाणमा गाँजा फडानी गरिएको छ । मिलन आमा समूह, भकुण्डे टोल विकास संस्था र प्रहरी चौकी पामेको संयुक्त रुपमा बिहानै