
श्रीलंकामा विस्फोटको श्रृंखला नरोकिएपछि कर्फ्यु: दिनभरमा ८ विस्फोट, १८५ जनाको मृत्यु, प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त
कोलम्बो, बैशाख ८ । श्रीलंकाको राजधानी कोलम्बोमा विस्फोटको श्रृंखला नरोकिएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । ईस्टरको अवसर पारेर होटल तथा चर्चलाई निशाना बनाइ लगातार विस्फोट हुन थालेपछि स्थानीय प्रशासनले

नेपाल एयरलाइन्सले दिल्ली उडान थप्यो
काठमाडौं, बैशाख ८ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भारतको नयाँ दिल्लीमा उडान थप गरेको छ । भारतीय वायुसेवा प्रदायक कम्पनी जेट एयरले काठमाडौँ उडान स्थगित गरेका

कामना सेवाकोे विरौटा शाखा स्थानान्तरण गरि कारोवार शुरु
काठमाडौं, ८ वैशाख । कामना सेवा विकास बैंक लिमिटेडले आजदेखि पोखरा महानगरपालिकाको वडा नं १७, विरौटा चोकमा सेलवेज मार्ट भएको भवनमा आफ्नो विरौटा शाखा स्थानान्तरण गरि कारोवार आरम्भ गरेको छ

विमानस्थलमा फेरि समातियो सुन, चार विदेशी महिला पक्राउ
काठमाडौं, बैशाख ८ । प्रहरीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित ४ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेका चारै जना महिला रहेको प्रहरीले जनाएको छ। आइतबार विमानस्थलबाट

छोरो पाउने आसमा गर्भमै भ्रूण हत्या, छोएन कानुनले
काठमाडौं, बैशाख ८ । डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका– ४ गैराकी २५ वर्षीया कालु विकले दुई छोरी पाएपछि अर्की पनि छोरी हुने डरले भारतको पलिया शहरमा गएर हालै गर्भपतन गराएर

आन्दोलनमा होमिएको राप्रपालाई सरकारले वार्तामा बोलायो
काठमाडौं, बैशाख ८ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०लाई सरकारले वार्तामा बोलाएको छ । विभिन्न २२ बुँदे माग राख्दै आन्दोलनमा होमिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई सरकारले वार्तामा बोलाएको हो । कानून

लगानी सम्मेलन : ३१ परियोजनामा २५ खर्ब लगानी प्रस्ताव , कुनमा कति ?
काठमाडौं, बैशाख ८ । लगानी सम्मेलनमा प्रस्तुत गरिएका ७७ योजनामध्ये वैशाख ७ गतेसम्म २६ परियोजनाका लागि मात्र आवेदन परेको छ । लगानी सम्मेलनमा प्रस्तुत गरिएको बाहेक अन्य ५ परियोजनाका लागि

सिन्धुलीका ५० दलित परिवारलाई भूकम्प प्रतिरोधात्मक घर निर्माण
काठमाडौं, बैशाख ८ । सिन्धुलीको दुधौली नगरपालिका( ९ का घरबारविहीन ५० दलित परिवारका लागि भूकम्प प्रतिरोधात्मक पक्की घर निर्माण गरिएको छ। खोला किनारा तथा ऐलानी जग्गामा टहरा बनाएर बर्षौंदेखि बसोबास

तातोपानी नाका खुलाउन चीन सरकार तयार , नाका खुल्ने निश्चित
काठमाडौं, बैशाख ८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवम् पूर्वमन्त्री अग्निप्रसाद सापकोटाले तातोपानी नाका खुल्ने सुनिश्चित भइसकेको दावी गरेका छन् । सिन्धुपाल्चोकका प्रतिनिधिसभाका सांसद समेत रहेका नेता सापकोटाले

हप्ताको पहिलो दिन शेयरबजार झण्डै ३२ अंकले बढ्यो:१ अर्ब बढीको कारोबार
काठमाडौं , बैशाख ८ । आज हप्ताको पहिलो दिन शेयर बजार झण्डै ३२ अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ३१ दशमलव ८९ अंकले बढेर १२ सय ६४ विन्दु नाघेको

नेकपा सचिवालय बैठक बस्दै, पार्टी एकतालाई अन्तिम रुप दिने तयारी
काठमाडौं, वैशाख ८ । नेकपाका विभिन्न संगठनहरुको एकतालाई अन्तिम रुप दिन आज सचिवालय बैठक बस्ने भएको छ । पार्टीका शीर्ष नेता र जनवर्गीय संठनका प्रमुखहरुबीच सहमति जुटेपछि अनुमोदनका लागि आजै

यात्रुबाहक बस त्रिशूलीमा खस्यो , गयो दुई जनाको ज्यान , १० घाइते
काठमाडौं, बैशाख ८ । त्रिशूलीमा बस खस्दा २ जनाको ज्यान गएको छ । पृथ्वी राजमार्गको नौविसे-मुग्लिन सडकखण्ड अन्तरगत धादिङको बेनिघाट रोराङगाउँ पालिका-३ सलाङघाटमा यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको






