Jagaran News

पहिलो खेलमा शानदार प्रदर्शन गरेका सन्दीपले बिपिएलमा आज दोस्रो खेल खेल्दै

काठमाडौं, पुस २५ । नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने अहिले बंगलादेशमा छन् । उनले त्यहाँ बंगादेश प्रिमियर लिग (बिपिएल) क्रिकेटमा सिलहट सिक्सर्सबाट खेलिरहेका छन् । पहिलो खेलमा शानदार प्रदर्शन गरेका

दुखत् खबर: छाउपडी गोठमा आगलागी हुँदा बाजुरामा आमा र दुई छोराको मृत्यु

काठमाडौं, पुस २५ । बाजुराको बुढीनन्दा नगरापालिका–९ मा छाउपडी गोठमा आगलागी हुँदा तीनजनाको ज्यान गएको छ । बुधबार बिहान काँसी बोहोराको घरसँगै जोडिएको टिनले छाएको छाउपडी गोठमा आगलागी हुँदा उनकी

१० दिनदेखि बेपत्ता बालिका गण्डक नहरमा मृत फेला

काठमाडौं, पुस २५ ।  पश्चिम नवलपरासीमा १० दिनअघि बेपत्ता भएकी एक बालिका गण्डक नहरमा मृत फेला परेकी छिन् । सुस्ता गाउँपालिका–२ कुडियास्थित हरिजन टोलकी १५ वर्षीया गीता हरिजन गण्डक नहरको

प्रधानमन्त्रीसँग प्रश्न सोध्न नपाए कांग्रेसले आज पनि संसद अवरुद्ध गर्ने

काठमाडौं, पुस २५ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न सोध्न नपाए नेपाली कांग्रेसका सांसदहरूले संसद अवरुद्ध गर्ने भएका छन् । कांग्रेस सांसद भीमसेनदास प्रधानले आज मध्याह्न १ बजे बोलाइएको प्रतिनिधिसभा

पर्यटक आगमनमा २४ प्रतिशतले वृद्धि, २०१८ मा १२ लाख भित्रिए

काठमाडौँ, पुस २५ । सन् २०१८ मा नेपालमा इतिहासमै सबैभन्दा धेरै पर्यटकको आगमन भएको छ। यो वर्ष ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। अघिल्लो वर्षको तुलनामा

सिद्धार्थ बैंक र अजोड इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं, पुस २५ । सिद्धार्थ बैंक लिमिटेड र अजोड इन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । सो सम्बन्धि सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबंधक अर्जुन भद्र खनाल र

बाँकेको कोहलपुरबाट रातारात तीस किलो चरेससहित तीन जना पक्राउ

काठमाडौं, पुस २५ । बाँकेको कोहलपुरबाट गए राति प्रहरीले ठूलो परिमाणको चरेससहित तीन जनालाई पक्राउ गरेको छ । प्रदेश नं ५ प्रहरी अनुसन्धान व्यूरो नेपालगञ्जबाट प्रहरी निरीक्षक बोधराज रेग्मीको नेतृत्वमा

हुम्लामा अत्यधिक हिमपात, हिमपातपछि त्यहाँको जनजीवन कष्टकर

कठमाडौं, पुस २५ । जिल्लामा अत्यधिक हिमपात भएको छ । सदरमुकाम सिमकोटमा एक फिट हिउँ जमेको छ । हिमपातपछि यहाँको जनजीवन प्रभावित बनेको छ भने विद्यार्थीको पठनपाठन समेत प्रभावित हुन

लोकसेवाले माग्यो १९१ नायब सुब्बा (सुचनासहित)

काठमाडौं , पुस २५ । लोक सेवा आयोगले विज्ञापन प्रकाशित गर्दै देशका विभिन्न कार्यालयमा १९१ जना नायब सुब्बाका लागि आवेदन दिने सूचना प्रकाशित गरेको छ । लोकसेवाले माघ १५ गतेसम्मको

विदेशमन्त्री कोनो आज काठमाडौं आउँदै, नेपाल र जापानबीच हवाई सेवा सम्झौता हुने

काठमाडौं ,पुस २५ । नेपाल र जापानबीच हवाई सेवा सम्झौता हुने भएको छ । जापानका विदेशमन्त्री तारो कोनोको औपचारिक भ्रमणका क्रममा बुधबार दुई देशबीच सम्झौता हुन लागेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले

कमजोर कम्पनीले साधारण शेयर बिक्री गर्न नपाउने

काठमाडौं , पुस २५ । नेपाल धितोपत्र बोर्डले क्रेडिट रेटिङमा न्यूनतम अङ्क पाउने सङ्गठित संस्थालाई प्रारम्भिक सार्वजनिक निष्कासन गर्न नदिने भएको छ । बोर्डले मंगलबार सार्वजनिक गरेको नयाँ व्यवस्थाअनुसार साविकका

बुधबारको मौसम : बादलले ढाक्यो आकाश, पानी पर्ने सम्भावना भने छैन

काठमाडौं , पुस २५ । उपत्यकासहित देशका धेरै ठाउँमा बुधबार बिहानैदेखि बादल लागेको छ । पश्चिमी वायुको कारण देशभरको मौसममा बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।