
लागुऔषध सेवन गर्नेमा बालबालिकाको संख्या बढ्दो
काठमाडौं, फागुन २६ । कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयले एक हजार २०० लागुऔषध प्रयोगकर्ता बालबालिकालाई पक्राउ गरेको छ । प्रहरीले पछिल्लो १० महीनामा उनीहरुलाई पक्राउ गरेको हो । यसरी पक्राउ

नेप्सेको प्रणालीमा आज पनि फेरि गडबड, कारोबार ठप्प
काठमाण्डौ फागुन २६ । शेयरबजार परिसूचक नेप्सेको प्रणालीमा आज फेरि गडबड भएको छ । आइतबार बिहान १२ बजेर ४१ मिनेटसम्म कारोबार भएपनि त्यसपछि प्रणालीमा आएको अवरोधले कारोबार गर्न नसकिएको नेपाल

सरकारलाई दिएको समर्थन फिर्ताबारे संसदमा राजपाद्वारा जानकारी
काठमाडौं, फागुन २६ । राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएकोबारे आज संसद्लाई जानकारी दिएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकको सुरुमै राजपाका अध्यक्ष मण्डलका संयोजक महेन्द्र

प्रधानमन्त्री ओलीले भने- अब पृथकतावादी आन्दोलन समाप्त भयो
काठमाडौं, फागुन २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब मुलुकमा पृथकतावादी आन्दोलन समाप्त भएको बताएका छन् । उनले सिके राउत मूल धारको राजनीतिमा आएसँगै मुलुकमा पृथकवादी आन्दोलन, समूह, संगठन केही

गगन थापाको प्रश्न : के को लागि जनमतसंग्रह, कस्का लागि जनमतसंग्रह ? हामीलाई उत्तर चाहिन्छ’
काठमाडौं, फागुन २६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले जनमत संग्रहबारे संसदमा प्रश्न उठाएका छन्। आइतवार बसेको प्रतिनिधिसभाको बैठक बोल्दै सांसद थापाले सरकार र पृथकतावादको नारा लिएको

गृहमन्त्री थापा भन्छन्- सिके राउतसँग सरकारले आत्मसमर्पण गरेको छैन
काठमाडौँ, फागुन २६ गृहमन्त्री रामबहादुर थापा बादलले सिके राउतसँग सरकारले गरेको सहमति आत्मसमर्पण नभएको प्रस्ट पारेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले गरेको प्रश्नको जवाफ दिदै मन्त्री बादलले सरकारले सहमति

अब तेस्रो लिंगीले पनि नागरिकता पाउने ! तर चिकित्सकले प्रमाणित गरेपछि मात्रै
काठमाडौं, फागुन २६ । नेपालको कुनै एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सरेका नेपाली नागरिकले हालको ठेगानाबाट पनि नागरिकता पाउने भएका छन्। ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’

जुवा अखडाबाट तीन महिलासहित आठजना जुवाडे पक्राउ
काठमाडौं, फागुन २६ । प्रहरीले काठमाडौँ महानगरपालिका–६ महाङ्कालबाट रू एक लाख ९६ हजार १५० सहित आठ जनालाई पक्राउ गरेको छ । बौद्धस्थित महानगरीय प्रहरीवृतले शनिबार विशेष सूचनाको आधारमा एक घरमा

बम विस्फोटको विरोधमा आज देशभरका म्यानपावर कम्पनी बन्द !
काठमाडौं , फागुन २६। वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा गराइएको बम विस्फोटको विरोधमा आज देशभरका म्यानपावर कम्पनी बन्द गराएका छन् । घटनाको भत्र्सना गर्दै आज देशभरका ११

प्रतिनिधिसभा बैठक: सिके राउतसँग भएको सम्झौताबारे सदनलाई जानकारी गराउन सांसदहरुको माग
काठमाडौं, फागुन २६ । काठमाडौँ – सांसदहरुले सरकार र सिके राउतबीच भएको सम्झौताबारे सदनलाई जानकारी गराउन माग गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदहरुले मुलुकका लागि घातक ठहरिने

बैतडीको पाटन तनावग्रस्त: प्रहरीद्वारा अश्रुग्यास र हवाई फायर, २ जना घाइते
काठमाडौं, फागुन २६। बैतडीको पाटनमा ग्रेडरले किचेर एक विद्यार्थीको मृत्यु भएपछि दोषीमाथी कारवाही र पीडित परिवारलाई क्षतिपूर्तीको माग गर्दै स्थानीयले चर्काएको आन्दोलनका कारण उक्त क्षेत्र तनाबग्रस्त बनेको छ । मृतकका

राष्ट्रपति भण्डारी आज अमेरिका जाँदै , भ्रमण तालिका यस्तो छ
काठमाडौं , फागुन २६ । राष्ट्रपति विद्यादेवी भण्डारी आज अमेरिका प्रस्थान गर्दैछिन् । महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सीएसडब्ल्यू) को ६३औँ बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी अमेरिका












