Jagaran News

७५३ वटै स्थानीय तहलाई कर्मचारीको रिक्त दरबन्दी पठाउन परिपत्र

काठमाडौँ , बैशाख ११ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ वटै स्थानीय तहमा कर्मचारीहरूको रिक्त दरबन्दीको माग फारम पठाउन परिपत्र गरेको छ । बुधबार परिपत्र जारी गर्दै

आठौं राष्ट्रिय खेलकुदः महिला भलिबलको स्वर्णपदक एपीएफलाई, पुरुष भलिबलमा पुलिसलाई स्वर्ण

काठमाडौं, वैशाख ११ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत् बुधबार महिला भलिबल र पुरुष भलिबलका खेलहरु सम्पन्न भएका छन् । महिला भलिबलको स्वर्णपदक सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । बाँकेको

सत्य निरुपण आयोगले सरकारलाई प्रतिवेदन बुझायो, के छ प्रतिवेदनमा ?

काठमाडौं, बैशाख ११ । द्वन्द्वकालीन न्याय निरुपणको जिम्मेवारी पाएको सत्य निरुपण तथा मेलमिलाप आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगले द्वन्द्धकालीन न्याय निरुपणकासम्बन्धि आयोगले हालसम्म

श्रीलंका आक्रमणः मृत्यु हुनेको संख्या ३५९ पुग्यो

काठमाडौं, बैशाख ११ । श्रीलंका आक्रमणबाट मृत्यु हुनेको संख्या ३५९ पुगेको छ । श्रीलङ्काको राजधानी कोलम्बोका तीन वटा पाँचतारे होटल र दुई वटा गिर्जाघरमा गत आइतबार भएको शृङ्खलाबद्ध बम विस्फोटमा

साउदी अरबमा ३७ जना नागरिकलाई मृत्युदण्डको सजाय

काठमाडौं, बैशाख ११ । साउदी अरबले आतंकवादमा संलग्न भएको आरोपमा आफ्ना ३७ नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको छ । साउदी अरबको सरकारी सामाचार संस्थाका अनुसार, उनीहरुलाई रियाद, मक्का–मदीना, मध्य कासिम प्रान्त

अब राष्ट्रिय जनावर गाई छाडा छोड्न नपाइने, छोडे हुने छ यस्तो सजाय

काठमाडौं, बैशाख ११ । अब राष्ट्रिय जनावर गाई छाडा छोड्न नपाइने भएको छ । सर्वोच्च अदालतले राष्ट्रिय जनावर गाईको उचित व्यवस्थापन गर्न र त्यसका लागि आवश्यक कानुन बनाउन परमादेश जारी

राष्ट्रपति भण्डारी नौं दिने राजकीय भ्रमणका लागि चीन प्रस्थानः यस्ता छन् भ्रमणका कार्यक्रमहरु

काठमाडौं, बैशाख ११ । राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र चीनको नौं दिने राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकी छिन् । चीन प्रस्थान गर्नुअघि राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन,

नेकपाका ५३ जना नेतालाई दोहोरो जिम्मेवारी

काठमाडौं ,बैशाख ११ । नेकपाका ७७ जिल्ला अध्यक्ष र सचिव बनाइएका १५४ जना नेतामध्ये ५३ जनाले दोहोरो जिम्मेवारी पाएका छन् । केही नेताले भने तेहेरो जिम्मेवारी पाएका छन् । प्रतिनिधिसभाका

समायोजनमा चित्त नबुझेको भन्दै ४५ हजार कर्मचारीद्वारा गुनासो दर्ता

काठमाडौं , बैशाख ११ । समायोजनमा चित्त नबुझेकाले स्वास्थ्य सेवाका भन्दै करिब ३ हजार ५ सय र अन्य सेवाका १० हजार गरी ४५ हजारभन्दा बढी कर्मचारीले गुनासो दर्ता गरेका छन्

डडेल्धुरामा बस दुर्घटना, ७ जनाको मृत्यु, २० जना घाइते

काठमाडौँ , बैशाख ११ । यात्रुवहाक बस दुर्घटना हुँदा डडेल्धुरामा सातजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । धनगढीबाट बझाङका लागि छुटेको ना ६ ख १८३१ नम्बरको

आज लोकतन्त्र दिवसः जनआकांक्षा पूरा गर्न राजनीतिक नेतृत्वलाई दबाब, विज्ञहरु भन्छन्- समय छ, सिस्टम सुधारौं

काठमाडौं ,बैशाख ११ । लोकतन्त्र दिवस ! मुलुकमा युगान्तकारी परिवर्तन भएको दिन दोस्रो जनआन्दोलन मार्फत सार्वभौमसत्ता र राजकीय सत्ता जनतामै फर्कैको थियो २०६३ बैशाख ११ गते ! आउँदा २०६३ सालमा

हवाई इन्धनको मूल्य घट्यो, कति पुग्यो त ?

काठमाण्डौ , बैशाख ११ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ७५ अमेरिकी डलरले घटाएको छ । निगम सञ्चालक समितिको सोमबार बसेको बैठकपछि जारी गरेको प्रेस विज्ञप्तिमा