नीति तथा कार्यक्रम : सामाजिक सुरक्षा भत्ता बढ्ने
काठमाडौँ, बैशाख २० । सरकारले यस वर्षको बजेटमार्फत सामाजिक सुरक्षा भत्ता बढाउने भएको छ ।
संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक सुरक्षा भत्ता बढ्ने बताएकी हुन् ।
गत बर्ष सामाजिक सुरक्षा भत्ता नबढाएको भन्दै सरकारको आलोचना भएको थियो ।
प्रतिक्रिया दिनुहोस्