सुरज गैह्रे बिबशको “एउटा पाइलो” यसरी बनेर बजारमा आयो (भिडियोसहित)
काठमाडौं । सुरज गैह्रे बिबशको शब्द रहेको नया आधुनिक गित एउटा पाईलो बजारमा आएको छ । अधिकांस नेपालीहरुको पिडा र यथार्थता यस गितमा पोखिएको छ । अमृत भन्डरिको एल्बम”स्वर्मलिका”मा समाबेश
प्रदेश ४ को मन्त्रिपरिषद्लाई आज पूर्णता दिने तयारी
काठमाडौं । प्रदेश नम्बर -४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गर्नुभएको छ । गत फागुन ४ गते गठन भएको मन्त्रिपरिषद्लाई आज पूर्णता दिने तयारी भएको
तरुण दलले सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने
काठमाडौं । नेपाली कांग्रेसको भातृ सस्था तरुण दलले देशका सातवटै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । तरुण दलले नयाँ राजनैतिक परिस्थिति र भावी चुनौतीवारेमा सवै प्रदेशमा प्रशिक्षण कार्यक्रम
सुनसरीको मधुवनमा भिषण आगलागी, ६० लाख बढीको क्षति
काठमाडौं । सुनसरी जिल्लाको साविक मधुवन-९ अर्थात हालको बराहक्षेत्र नगरपालिका–११ इक्राही बस्तीमा शनिबार राति भिषण आगलागी हुँदा कम्तीमा रु ६० लाख बढीको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीमा
उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्वाचित घोषणा आज ,राष्ट्रियसभाको उपाध्यक्षका लागि आज मतदान हुने
काठमाडौं । उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित भएको घोषणा आज हुँदैछ । उपराष्ट्रपतिका लागि हिजो उहाँको मात्रै उम्मेदवारी परेपछि उहाँ दोस्रो कार्यकालका लागि निर्विरोध उपराष्ट्रपति बन्ने निश्चित भएको हो । चुनावी
मन्त्रालय संख्या अझै बढ्ने !
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सरकार विस्तार गर्दा भने संघीय समाजवादी फोरमलाई मात्रै सहभागी गराउने गरी दुई मन्त्रालय खाली राखेका छन् । प्रधानमन्त्रीले शुक्रबार ११ मन्त्री र ४ राज्यमन्त्री थपेपछि
एसइई परीक्षामा चिट चोर्ने चोराउनेलाई एक लाख जरिवाना, ६ महिना कैद
काठमाडौं । केन्द्रबाट सञ्चालन हुने यो बर्षको अन्तिम माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ४ लाख ८५ हजार ८ सय ८६ जना परीक्षार्थी
मन्त्रीको निर्देशनपछि ५१ सरकारी गाडी ठाउँको ठाउँ कब्जामा
काठमाडौं । ट्राफिक प्रहरीले शनिबार काठमडौंका विभिन्न सडकबाट ५१ वटा सरकारी सवारी साधन नियन्त्रणमा लिएको छ । सार्वजनिक बिदाका दिन पनि दुरुपयोग गरी चलाइएका सरकारी सवारी साधन नियन्त्रणमा लिइएको हो
व्यापार घाटा ६ खर्ब, गत वर्षभन्दा १८ प्रतिशत वृद्धि
काठमाडौं । दैनिक उपभोग्य र विलासिताका सामग्रीको उच्च आयातसँगै निराशाजनक निर्यातले वर्षको सात महिनामै व्यापार घाटा ६ खर्ब १० अर्ब पुगेको छ । भन्सार विभागका अनुसार गत साउनदेखि माघसम्म १ सय
कांग्रेसमा बल्झिँदै पदाधिकारी विवाद
काठमाडौं । नेपाली कांग्रेसमा पदाधिकारी संख्या बढाउने विषयलाई लिएर सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच विवाद सुरु भएको छ। पार्टीको महाधिवेशन भएको दुई वर्ष बित्दासमेत पदाधिकारीसहित केन्द्रीय समितिले
ओलीसँग फोरम सशंकितः मन्त्रीका लागि पार्टीभित्रै विवाद
फोरमसँग मन्त्रालय बाँडफाँड टुंगिनुअगावै प्रधानमन्त्री केपी ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेपछि फोरमका नेता सशंकित भएका छन् । गत बिहीबार साँझ वाम गठबन्धन र फोरमबीच भएको छलफलमा मन्त्रालयको टुंगो लाग्न सकेको
स्वैच्छिक अवकाश रोक्ने सरकारको तयारी
काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारले समायोजनमा जान नचाहने कर्मचारीका लागि स्वैच्छिक अवकाशको आकर्षक प्याकेज ल्यायो । एकमुष्ट सात वर्षसम्मको पेन्सन सुविधा एकैपटक बुझेर घर जान पाइने भएपछि सेवाअवधि लगभग सकिन