यस्ता छन् मंगलबारको मन्त्रिपरिषद बैठकले गरेका ९ निर्णय (सूचीसहित)

काठमाडौं, बैशाख १९ । सरकारले साउदी विकास कोषबाट भूकम्पपछिको पुनर्निमाणका लागि उपलव्ध हुने ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

वैशाख १७ गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

त्यस्तै, मन्त्रिपरिषद बैठकले हातहातियार खरखजना नियमावली २०२८ को अनुसूची ११ (क)लाई संशोधन गर्ने निर्णय समेत गरेको छ । बैठकले यी लगायत अन्य ९ निर्णय गरेको छ ।

बैठकले गरेका अन्य निर्णय विज्ञप्तिमा हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्