धोबीखोलाको जग्गा पनि व्यक्तिका नाममा !
काठमाडौँ , बैशाख २०। काठमाडौंस्थित धोबीखोला वरपरका सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ।
नक्सका संशोधनका नाममा मालपोत कार्यालयका कर्मचारीसँगको मिलेमतोमा खोलावरिपरिका जग्गा व्यक्तिका नाममा दर्ता गरिएको हो।
नक्सा सुधारका नाममा करिब ४ रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिका नाममा दर्ता भएको हो।
प्रतिक्रिया दिनुहोस्