Jagaran News

नेता पौडेलसहित काँग्रेसका आधा दर्जन नेता बुटवलमा, के गर्दै छन् ?

काठमाडौं, बैशाख ७ । नेपाली काँग्रेसका आधा दर्जन केन्द्रीय नेताहरु बुटवल झरेका छन् । रुपन्देहीमा साविको ४ नम्बर निर्वाचन क्षेत्रको भेलामा सम्बोधनका लागि शनिबार नेताहरु त्यहाँ गएका हुन् । वरिष्ठ

गत वर्ष प्राकृतिक प्रकोपमा परी ४सय ५४ को मृत्यु, साढे चार अर्बको क्षति

काठमाडौँ, बैशाख ७ । गत वर्ष मुलुकका विभिन्न स्थानमा भएका प्राकृतिक प्रकोपमा परी ४५४ नेपालीले ज्यान गुमाएका छन् । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रकोपमा

आँधीबाट चार जनाको मृत्यु, एक लाखभन्दा बढीका घरमा विद्युत सेवा अबरुद्ध

काठमाडौं, बैशाख ७ । संयुक्तराज्य अमेरिकाका मिसिसिपी र अलाबामा राज्यमा आएको आँधीका कारण चार जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । मिसिसिपी राज्यको लिन्कन काउन्टीमा बिहीबार एउटा रुखले किचेर ६३

दिल्लीबाट काठमाडौं आउँदैै गरेको बसमा बिस्फोटक पदार्थ भेटिएपछि……

काठमाडौं ,बैशाख ७ । भारतबाट काठमाडौं आउँदैै बसमा बिस्फोट पदार्थ फेला परेको भएको छ । नयाँदिल्लीबाट काठमाडौँंतर्फ आउँदै गरेको बसबाट गएराति कैलालीमा लत्ताकपडा, ल्यापटप, धारामा प्रयोग गरिने टुटी र डेटोनेटर

अर्थमन्त्री खतिवडाको दाबी – मुलुकले २५ वर्षमा ठूलो फड्को मारिसक्छ

काठमाडौं, बैशाख ७ । अर्थमन्त्री डा.युवराज खतिवडाले मुलकले २५ वर्षमा ठूलो फड्को मार्ने बताएका छन् । झापाको कनकाई नगरपालिकामा वायोग्यास प्लान्टको शिलान्यास गर्दै उनले दीर्घकालीन दृष्टिकोणसहितको पञ्चवर्षीय योजनाको आधारपत्र तयार

राप्रपाद्वारा राजमार्गमा सत्याग्रहको कार्यक्रम स्थगित, दोस्रो चरणको आन्दोलन गर्न समिति गठन

काठमाडौं, बैशाख ७ । राप्रपाले राजमार्गमा सत्याग्रहको कार्यक्रम स्थगितगरेको छ । उसले सत्याग्रहको कार्यक्रम स्थगितगरेर दोस्रो चरणको आन्दोलनको तयारी थालेको हो । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले आइतबारको

एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालको सहज जित ,म्यानमार ७ विकेटले पराजित

काठमाडौंं, बैशाख ७ । नेपालले थाइल्याण्डमा जारी एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । शनिबार भएको पहिलो खेलमा नेपालले म्यानमारलाई सात विकेटले हरायो । थाइल्याण्डको चियाङमाई

‘खोलौ बैंक खाता अभियान २०७६’ ले सेवाग्राहीलाई सुविधा नै सुविधा, यस्तो छ बैंकहरुको योजना

काठमडौं, ७ बैशाख । नेपाल सरकारले सञ्चालन गरेको ‘खोलौ बैंक खाता अभियान २०७६’ अन्र्तगत बैंकहरुले आफ्नो सेवा तथा सुविधा सहितको विभिन्न योजना आउँदा सेवाग्राहीलाई फइदा नै फाइदा भएको । ‘समृद्धिसँग

रसुवागढी हाइड्रोपावर र सान्जेन जलविद्युत कम्पनीको आइपीओ पहिलो दिन नै उत्साहजनक आवेदन

काठमाडौं,७ बैशाख । रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत कम्पनीको आइपीओ खुलेको पहिलो दिन नै उत्साहजनक आवेदन परेको छ । शुक्रबार दिउँसोसम्म सान्जेन जलविद्युत कम्पनीको आइपीओमा १३ लाख कित्ताका लागि

विप्लव नेतृत्वको दुई जना केन्द्रीय सदस्य पक्राउ

काठमाडौं,७ बैशाख । सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्यहरु चुडामणि वली ‘आदर्श’ र चन्द्रबहादुर खड्का ‘असल’लाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुरबाट शनिबार बिहानै सल्यानतर्फ जान लागेका उनीहरुलाई

२८ जना बालकलाई भारतबाट उद्धार

काठमाडौं, ७ बैशाख । सिरहा र सर्लाहीका २८ जना बालकलाई केन्द्रीय बाल कल्याण समितिले भारतबाट उद्धार गरेको छ । चारवटै जिल्लाबाट विभिन्न बहानामा भारत प्रवेश गराई रोजगारीका लागि चेन्नई लैजाँदै

आजका पत्रपत्रिकाः चाउचाउ र खुर्सानीको भरमा खेलाडी, कि क्रोनिक बने एक हजार आयोजना

काठमाडौं, ७ बैशाख । संघीय राजधानी काठमाडौंबाट प्रकाशित भएका राष्ट्रिय दैनिक पत्रपत्रिकाहरुले फरक फरक विषय वस्तुलाई प्रमुख समाचार बनाई प्रकाशित गरेको छन् । कान्तिपुर राष्ट्रिय दैनिकले आठौं राष्ट्रिय खेलकुदका खेलाडीहरु