मेलम्ची खानेपानी आयोजना : फास्ट ट्र्याकबाट सम्पन्न गरिने निर्णय

काठमाडौँ,बैशाख १७ । मेलम्ची खानेपानी आयोजना द्रुत प्रक्रियाबाट ९फास्ट ट्र्याक० बाट सम्पन्न गरिने भएको छ । मेलम्ची खानेपानी विकास समितिको बोर्डले द्रुत प्रक्रियाबाट काम सम्पन्न गर्ने निर्णय गरेको छ ।

निर्णय खानेपानी मन्त्रालयले मन्त्री परिषद्मा पेस गरिसकेको छ । मन्त्रिपरिषदको निर्णयपछि द्रुतमार्गबाट आयोजना सम्पन्न गरिने समितिले जनाएको छ ।

समितिले निर्माण कम्पनीसँग सम्झौता रद्ध गरेपछि परियोजना सम्पन्न गर्न दुईवटा प्रस्ताव ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्