सिताराम न्यौपानेको गजल-परिवर्तन भेटियो लौ उसको कारणले । नेताहरु बिग्रेको नै घुसको कारणले । …..
गजल
परिवर्तन भेटियो लौ उसको कारणले ।
नेताहरु बिग्रेको नै घुसको कारणले ।।
त्यसै देस शक्तिसालि वन्दैन कोहि,
रुस पनि रुस भको रुसको कारणले ।।
सबै झार धार्मिक कहाँ हुन्छ र हजुर ,,
कुसे औसिँ चर्चित भको कुसको कारणले ।।
दुख त्यसै पाको हैन नेपालीले ,
हाम्रो नेता तिनै भुसको कारणले ।।
परिवर्तन भेटियो लौ उसको कारणले ।
नेताहरु बिग्रेको नै घुसको कारणले ।।
सिताराम न्यौपाने
दाङ्ग
हाल काठमाडौँ
प्रतिक्रिया दिनुहोस्