
प्रधानमन्त्री ओलीद्वारा महेश थापाको ‘मरिचिका’ विमोचन
काठमाडौं, चैत २२ ।प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार महेश थापाद्वारा लिखित पुस्तक मरिचिकाको आज विमोचन गरेका छन् । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आज सो पुस्तक विमोचन गरेका हुन् ।

विभिन्न ६७ वटा कम्पनीलाई नेपाली कामदार लान रोक
काठमाण्डौ , चैत २२ । वैदेशिक रोजगार विभागले खाडीका देश र मलेसियाका विभिन्न ६७ वटा कम्पनीलाई नेपाली कामदार लान रोक लगाएको छ । आफूले ल्याएका कामदारलाई सम्झौता अनुसार सेवासुविधा नदिने

श्रीमतीको हत्या आरोपमा श्रीमानसहित ३ जना पक्राउ
काठमाडौं, चैत २२ । श्रीमतीको हत्या आरोपमा श्रीमानसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । एक महिनाअघि कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नम्बर ४ की २६ वर्षीया अनिता पौडेलको हत्यामा संलग्न

नेपाल–भारत सीमा नाका तीन दिन बन्द हुने
काठमाडौं, चैत २२ । भारतसँग सीमा जोडिएका बैतडीसहित सुदूरपश्चिमका सबै नाका तीन दिनका लागि बन्द हुने भएका छन् । यही चैत २८ गते भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत

हिउँपहिरोमा परी ३ तीर्थयात्रु बेपत्ता, भारी हिमपातले उद्दारमा कठिनाइ
काठमाडौं, चैत २२ । तीर्थ गएका ३ जना हिउँपहिरोमा परेर बेपत्ता भएका छन्।शे(फोक्सुण्डो गाउँपालिका-३ शे-गुम्बाबाट तीर्थ गएका ३ जना हिउँ पहिरोमा परी बेपत्ता भएका हुन्। हिउँ पहिरोमा हराएकामा शे-फोक्सुण्डो गाउँपालिका-३

हावाहुरी प्रभावितः प्रदेश ५ सरकारले एक करोड सहयोग गर्ने
काठमाडौं, २२ चैत । प्रदेश २ को बारा र पर्सामा हालै आएको हावाहुरीबाट प्रभावितलाई प्रदेश ५ सरकारले एक करोड आर्थिक सहयोग गर्ने भएको छ । प्रदेश ५ मन्त्रिपरिषदको शुक्रबार बसेको

६६१ जना कर्मचारी नियुक्त गर्दै बाणिज्य बैंक, चौथोदेखि वरिष्ठ प्रवन्धक तहसम्म, कहाँ–कहाँबाट दिन सकिन्छ आवेदन ? (भ्याकेन्सीसहित)
काठमाडौं, चैत २२ । ६६१ जना कर्मचारी नियुक्त गर्दै बाणिज्य बैंक, चौथो तहदेखि वरिष्ठ प्रवन्धक तहसम्म, कहाँ–कहाँ बाट दिन सकिन्छ आवेदन ? (भ्याकेन्सीसहित) काठमाडौं, २२ चैत । वेरोजगारको समस्याले उथलपुथल

प्रदीप र जसिताको ‘लभ स्टेशन’आजबाट प्रदर्शनमा
काठमाडौं, चैत २२ । आजदेखि चलचित्र लभ स्टेशन प्रदर्शनमा आएको छ । चलचित्र लभस्टेशनलाई यस वर्षको प्रतिक्षित चलचित्रहरु मध्यको एक मानिएको छ । चलचित्रको व्यापारमा आएको खडेरीलाई केही हदसम्म ‘लभ

एकै परिवारका ३ जनाले गरे सामुहिक आत्महत्या, कारण यस्तो छ
काठमाडौं, चैत २२ । भरतपुरमा एकै परिवारका तीन जनाले आत्महत्या गरेका छन्। भरतपुर महानगरपालिका-१८ स्थित शशिनगरमा आमा, छोरा र छोरीले पासो लगाएर आत्महत्या गरेका हुन्। जस्तापाता अड्याएको फलाम डण्डीमा ३५

लाजिम्पाटमा आगलागी हुँदा १ को मृत्यु ४ जना घाइते, दुईको अवस्था गम्भीर
काठमाडौँ, चैत २२ । बिहीबार राति काठमाडौँको लाजिम्पाटमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। लाजिम्पाटस्थित चैतन्यमार्गमा रहेको

सरकारलाई चुनौती दिँदै सरकारी डाक्टर नै आन्दोलनमा , मन्त्रालय भन्छः जानकारी छैन
काठमाडौँ, चैत २२ । सरकारलाई चुनौती दिँदै सरकारी डाक्टर नै आन्दोलनमा उत्रीएका छन् । सरकारले अत्यावश्यक सेवाका क्षेत्रमा हड्ताल गर्न नपाइने घोषणा गरेको भोलिपल्टै स्वास्थ्य जस्तो अत्यावश्यक क्षेत्रमा कार्यरत सरकारी

ट्रक्र पल्टिएर भ्यानलाई किच्दा चालकसहित २ जनाको मृत्यु
काठमाडौं, चैत २२ । सानेपामा ट्रक्र पल्टिएर भ्यानलाई किच्दा भ्यान चालकसहित २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । बिहान ना १ घ ५३३ नम्बरको ट्रक












