Jagaran News

कर्णाली प्रदेशले ल्यायो महिलाको शिक्षामा पहुँच बढाउन ‘छोरीबुहारी छात्रवृत्ति’

काठमाडौं,माघ २१ । कर्णाली प्रदेश सरकारले प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउन विभिन्न विधामा छात्रवृत्तिसम्बन्धी कार्यक्रम शुरु गरेको छ । सामाजिक विकास मन्त्रालयले चालू आवको बजेट कार्यक्रमअन्तर्गत ‘छोरीबुहारी छात्रवृत्ति’ कार्यक्रम सञ्चालन

ओम डेभलपमेन्ट बैंकले गर्यो सन्यास आश्रमलाई सीसी टि भि. सहयोग

काठमाडौं,माघ २१ । ओम डेभलपमेन्ट बैंक क्षेत्रीय कार्यालय, नारायणगढले महेश सन्यास आश्रम देवघाटधाम तनहुँलाई १ सेट सीसी टि।भि। क्यामेरा सहयोग गरेको छ । उक्त सामाग्री स्वामी केशवानन्द गिरिजीको उपस्थितीमा आश्रमका

एनसीसी बैंक र ब्लु क्रस अस्पतालबीच शुल्क सहुलियत सम्झौता

काठमाडौं,माघ २१ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र ब्लु क्रस अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकहरुलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा एनसीसी बैंकका तर्फबाट प्रमुख

विश्व क्यान्सर दिवस : नेपालमा क्यान्सरको अवस्था भयावह , डा. भन्छन् रोग पत्ता लगाउन सके क्यान्सरलाई जित्न सकिन्छ

काठमाडौ,माघ २१ । पछिल्लो समय नेपालमा क्यान्सर भयावह रुपमा देखापर्न थालेको छ । सार्क फेडरेसन अफ अंकोलोजिस्ट नेपालका अध्यक्ष वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र प्रसाद बरालले नेपालमा दैनिक रुपमा

एक वर्षभित्र देशैभर फोरजी सेवा, करिब १९ अर्ब लगानी लाग्ने

काठमाडौं ,माघ २१। फोरजी विस्तारका लागि टेन्डर आह्वान गरेको एक वर्षपछि नेपाल टेलिकमले सम्झौता गरेको छ । टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच कम्पनीले कोर नेटवर्क विस्तारमा सबैभन्दा कम रकम

ल्होसारमा प्रदेश ३ सरकारले सार्वजनिक बिदा दिने

काठमाडौं, , माघ २१ । प्रदेश नं ३ सरकारले सोनाम ल्होछार (ल्होसार) को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइतबार विज्ञप्ति जारी

नेपाली क्रिकेट टोली आज स्वदेश फर्कँदै, विमानस्थलमा भव्य स्वागतको तयारी

काठमाडौं माघ २१ । नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार स्वदेश फर्कँदै छ । यूएईविरुद्धको एक दिवसीय र टी–२० सिरीज जितेर नेपाली क्रिकेट टिम सोमबार स्वदेश फर्कन लागेको हो । नेपाली

साधना लघुवित्तको जोखिम ब्यवस्थापन तालिम सम्पन्न

जागरण न्यूज । साधना लघुवित्त वित्तीय संस्थाले अर्धवार्षिक समिक्षा तथा जोखिम ब्यवस्थापन तालिम संम्पन्न गरेको छ । यहि माघ १९ र २० गते तनहुँस्थित होटल बन्दिपुर प्यालेसमा शाखा प्रमुखहरुलाई जोखिम

सम्पदा पुनर्निर्माणमा सुस्तता, २८ प्रतिशत मात्रै सम्पन्न

काठमाडौं,माघ २१ । भूकम्प गएको चार वर्ष पुग्न लाग्दा समेत सम्पदा पुनर्निर्माण कार्यले गति लिन सकेको छैन । सरोकारवाला निकायबीच समन्वय हुन नसक्दा सम्पदा पुनर्निर्माणमा सुस्तता देखिएको हो । पुनर्निर्माणको

दाङमा अवैध हतियार कारखाना भेटियो, विभिन्न उपकरणसहित सञ्चालक पक्राउ

काठमाडौं,माघ २१ । दाङमा हतियार बनाउने कारखाना भेटिएको छ । राजपुर गाउँपालिका ७ भौवा नाकामा लामो समयदेखि हतियार बनाएर बिक्री गर्दै आएका ५९ वर्षीय जीतबहादुर बुढालाई ठूलो मात्रामा तयारी बन्दुक

बैंकमा सधैँ न्यून नगद, उच्च ब्याज

काठमाण्डौ,माघ २१ ।  वाणिज्य बैंकहरूको निक्षेप तथा पुँजीमा कर्जाको अनुपात (सिसिडी रेसियो) तोकिएको सीमानजिक पुगेको छ ।  अहिले सरदर सिसिडी रेसियो ७७.२% को हाराहारीमा रहेको केन्द्रीय बैंकका कार्यकारी निर्देशक तथा

सदरमुकामको विवाद बढेपछि रुकुमकोटमा निषेधाज्ञा जारी

काठमाण्डौ,माघ २१ ।  रुकुम पूर्वको सदरमुकाम विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले आइतबार साँझदेखि निषेधाज्ञा जारी गरेको छ । गोलखाडाका स्थानीयले रुकुमकोटमा जबरजस्ती प्रदर्शन गर्ने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालयले शान्ति