
उपत्यकामा आज घोडेजात्रा मनाइयो , टुँडिखेलमा विशेष समारोह ( हेर्नुहोस् फोटोसहित )
काठमाडौँ , चैत २२ । काठमाडौँ उपत्यकामा परम्परागत रुपमा आज घोडेजात्रा पर्व मनाइएको छ । नेपाली सेनाका तर्फबाट टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिएको थियो । घोडेजात्राको

हिन्दु राष्ट्र पुनस्र्थापना: लम्बियो राप्रपाको हस्ताक्षर अभियान
काठमाडौं, चैत २२ । राष्ट्रिय प्रजातन्त्र पार्टीले देशव्यापी रुपमा सञ्चालन गरेको हस्ताक्षर संकलन अभियानलाई चैत्र मसान्तसम्म जारी राख्ने भएको छ । हिन्दु राष्ट्र पुनस्र्थापनाको लागि दवाव दिने उदेश्यसहित चैत्र १७

सभामुख कृष्णबहादुर महरा कतार प्रस्थान
काठमाडौँ, चैत २२ । सभामुख कृष्णबहादुर महरा कतार प्रस्थान गरेका छन् । कतारको दोहामा हुने अन्तर संसदीय युनियन ९आइपियु० को १४० औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज

अब जाजरकोटको शिवालयमा पनि सिभिल बैंकको शाखा, बैंक आउँदा स्थानीय हर्षित
काठमाडौं, २२ चैत । सिभिल बैंक लिमिटेडले जाजरकोट जिल्लाको शिवालय गाँउपालिकामा शाखा स्थापना गरेको छ । सो शाखाको उद्घाटन कर्णाली प्रदेशसभा सदस्य करबीर शाहीले गरेका हुन् । उद्घाटन समारोहमा प्रमुख

नागरिकता विद्येयक तत्काल खारेज नगरे राष्ट्रियतानै खतरामाः अध्यक्ष केसी
काठमाडौं, चैत २२ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले संसदमा प्रस्तुत नागरिकता विद्येयक तत्काल खारेज नगरे राष्ट्रियतानै खतरामा पर्ने स्पष्ट पारेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले

गोर्खा सैनिकको अधिकारका कुटनीतिक पहल पूरा गर्नुपर्छः नेता श्रेष्ठ
काठमाण्डौ, चैत २२ । नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले बेलायती सेनामा कार्यरत नेपाली सैनिकको न्यायोचित अधिकारका लागि कुटनीतिक पहल गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् । गोरखा भूतपूर्व सैनिक

सुरक्षा निकायको उच्च सर्तकता: सबै प्रहरी इकाइमा ७ भन्दा बढी प्रहरी राखिने
काठमाडौं, चैत २२ । विप्लव समूहले चौकीमा आक्रमण गर्नसक्ने निश्कर्ष निकाल्दै तीन जिल्लाका सुरक्षा प्रमुखको बैठकले हरेक चौकीमा सातजना भन्दा बढी प्रहरी राख्ने निर्णय गरेको छ। कर्णालीका तीन जिल्लाका सुरक्षा

अब पत्रिकामा चटपटे बेच्न नपाइने
काठमाडौं, चैत २२ । अब सडकपेटीमा राखिएका चटपटे, मकै, चाटलगायतका खानेकुरा पत्रिकामा राखेर बेच्न पाइने छैन। पत्रिकामा खानेकुरा बेच्न राख्दा त्यसको मसी खानेकुरासँगै मानिसको शरीरमा जाने र जसका कारण क्यान्सरलगायत

राहत वितरणमा एकद्वार प्रणाली लागू
काठमाडौं, चैत २२ । हावाहुरीबाट बारा र पर्सा जिल्लाका पीडितहरुलाई अव्यवस्थित रुपमा राहत वितरण भइरहेको व्यापक गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालय बाराले राहत वितरणमा एकद्वार प्रणाली लागू गरेको छ

डोल्पाका बालबालिका पाठ्यपुस्तकबाट वञ्चित
काठमाडौं, चैत २२ । नयाँ शैक्षिक सत्र शुरु भएको दुई महीना बितिसक्दा पनि डोल्पाका बालबालिकाले पाठ्यपुस्तक पाएका छैनन् । तल्लो डोल्पामा पर्ने जगदुल्ला गाउँपालिकाका–९ का विद्यालयका करीब एक हजार १००

५ वटा शहरमा भीषण डढेलो: एक जनाको मृत्यु, सरकारद्वारा राष्ट्रिय प्रकोप घोषणा
काठमाडौं, चैत २२ । दक्षिण कोरिया सरकारले देशको उत्तरपूर्वी क्षेत्रको जङ्गलमा बिहीबार राति सल्किएको डढेलोका कारण तटीय क्षेत्रका पाँचवटा शहर नराम्रोसँग प्रभावित भएपछि शुक्रबार राष्ट्रिय प्रकोपको घोषणा गरिएको छ ।

प्रधानमन्त्रीको आलोचना गर्ने सेनाका दुई पूर्वसहायक रथीलाई कारबाही
काठमाडौं, चैत २२ । नेपाली सेनाले आफ्ना दुई पूर्वसैनिक अधिकारीलाई कारबाही गरेको छ । सञ्चारमाध्यममा अनावश्यक र अतिरञ्जित टिप्पणी गरेको आरोपमा पूर्वसहायक रथी धर्म बानियाँ र प्रेमसिंह बस्न्यातलाई नेपाली सेनाको












