
प्रतिबन्धित २१ थरीका विषादी बिक्री वितरणमा रोक, वितरण गर्ने व्यक्ति एक लाखसम्म जरिवाना
काठमाडौं,माघ २२ । प्रतिबन्धित २१ थरीका विषादीको बिक्री वितरण गर्ने व्यक्ति रु ५० हजार देखि रु एक लाखसम्म जरिवाना वा तीन महीनासम्म कैद वा दुवै सजायको भागीदार हुने भएका छन्

सरकारको विरोधमा जनसम्पर्क समिति बेलायतद्धारा ज्ञापनपत्र, देशमा स्थिरता ल्याउन पूर्णरुपमा विफल भएको आरोप
काठमाडौं,माघ २२ । नेपाली जनसम्पर्क समिति बेलायतले केपी ओली नेतृत्वको सरकारको विरोधमा सोमबार यहाँस्थित दूतावासलाई एक ज्ञापनपत्र बुझाएको छ । समितिका बेलायत सभापति युबराज गुरुङको नेतृत्वमा लण्डन स्थित दुताबास पुगेको

नेपाल र भारतबीच व्यापार घाटा कम गर्ने रणनीति बन्दै, द्धिपक्षीय छलफल गर्ने सरकारको तयारी
काठमाडौं,माघ २२ । सरकारले भारतसँग देखिएको व्यापारसम्बन्धी चुनौती समाधान गर्न द्धिपक्षीय छलफल गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नेपाल–भारतबीच देखिएको व्यापारसम्बन्धी चुनौती समाधान गर्न

नेपाल टेलिकम १५औं वर्षमा, बक्यौता बाँकीलाई सम्पूर्ण जरिवाना मिनाह
काठमाडौं, २२ माघ । नेपाल टेलिकमले फोनको तिर्न बाँकी रकम आगामी असारसम्म बुझाए सम्पूर्ण जरिवाना रकम मिनाहा गर्ने अवसर दिने भएको छ । नेपाल टेलिकमले आफ्नो १५ औ बार्षिकोत्सवको अवसरमा

३३ किलो सुन प्रकरणः यूएईबाट सुन पठाउने हरिशरण खड्का पक्राउ
जागरण न्युज काठमाडौं, २२ माघ । चर्चित ३३ किलो सुन तस्करी प्रकरणका आरोपित हरिशरण खड्का यूएईमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरि खड्का भनेर चिनिने हरिशरण खड्का छन् ।

नेपाल एग्रो लघुवित्तले गर्ने भयो आइपीओ निष्काशन
जागरण न्युज काठमाडौं, २२ माघ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले आइपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको छ । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरको १ लाख ६१ हजार ७७८ कित्ता

हिमालय उर्जाले आइपीओ निष्काशन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति
जागरण न्युज काठमाडौं, २२ माघ । हिमालय उर्जा विकास कम्पनीले सर्वसाधारणलाई आइपीओ बिक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा १४ लाख ८५ हजार कित्ता

विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको अवरोध समय घटाइँदै, ७ दिनभित्रै स्वीकृति पाइने
काठमाडौं,माघ २२। नेपाल राष्ट्र बैंकले विदेशी लगानी भित्र्याउने स्वीकृति सात दिनभित्रै दिने भएको छ। विदेशी लगानी सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ मा राष्ट्र बैंकले निवेदन दिएको

फोरम सचेतकको चेतावनी–सरकारको कार्यशैली नसच्चिए सरकारबाट फिर्ता हुन्छौं
काठमाडौं,माघ २२ । सत्ता साझेदार दल संघीय समाजवादी फोरमका प्रमुख सचेतक उमाशंकर अगरियाले कांग्रेसले नसकेपछि आफ्नो पार्टीले प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको बताएका छन् । उनले संविधान संशोधन, वाइडवडी खरिद घोटालालगायतका

विभिन्न बहानामा यात्रुलाई ठग्ने ६ हजार ट्याक्सी चालक कारबाहीमा
काठमाडौं, माघ २२ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रुलाई ठग्ने ६ हजार ६६४ ट्याक्सी चालकलाई कारवाही गरेको छ । महाशाखाको टोलीले चालु आर्थिक वर्षमा कानूनविपरीतका कार्य गरी मिटरमा

राप्ती स्वास्थ्य प्रतिष्ठानको आन्दोलन रोक्न अदालतको आदेश
काठमाडौं, माघ २२ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भैरहेको आन्दोलन रोक्न उच्च अदालत तुलसीपुरले अन्तरिम आदेश जारी गरेको छ । मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलाशले निवेदनको अन्तिम टुंगो नलाग्दासम्म

९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ
काठमाडौं, माघ २२ ।९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा डोटीमा एक शिक्षकलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार विद्यालयमा













