Jagaran News

झापामा चट्याङ लागेर एकजनाको मृत्यु, दुईजना घाइते

काठमाडौं, चैत २३ । शनिबार बिहान पानीसँगै परेको चट्याङ लागेर झापामा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–१५, ज्यामिरगढीका ४० वर्षीय प्रकाश राउत

उपत्यकाको ट्राफिक सुधारका लागि ट्राफिक प्रहरीले ल्याउदैं नयाँ अभियान: हुदैं छ यस्तो तयारी

काठमाडौँ, चैत २३ । ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक सुधारका लागि विभिन्न निकायको सहकार्यमा उपत्यकाभित्रका सडकको फुटपाथ अतिक्रमण हटाउने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भर्खरै लागू गरेको ‘ट्राफिक व्यवस्थापन

कालो बादल देखेपछि हावाहुरीपीडित तर्सिन्छन्

वीरेन्द्र कर्ण – वीरगञ्ज, २३ चैत । इजहार मियाँ आकाशतिर हेर्छन्, आकाशमा कालो बादल लागेको छ र मेघगर्जनको सम्भावना देखेपछि फेरि कुनै अनिष्ट हुने सङ्केतले उनको जीउ सिरिङ्ग हुन्छन् र

यी चार मन्त्री, जसले अझै बुझाएनन् सम्पति विवरण

काठमाडौँ, चैत २३ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको वबसाइट सर्च गर्दा चार जना मन्त्रीले अझै सम्पत्ति विवरण नबुझाएको पाईएको छ । सम्पत्ति विवरण नबुझाउनेमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव,

जब विमानस्थलबाट एकै घरका पाँच जना अवैध विदेशी मुद्रासहित पक्राउ परे पछि…

काठमाण्डौ, चैत २३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंककतर्फ अवैध मुद्रा लगेर जाँदै गरेका एकै परिवारका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो साढे एक बजे थाई एयरको फ्लाइट

वंशजका आधारमा नागरिकता पाउन थाले

काठमाडौं, चैत २३ । जन्मका आधारमा नागरिकता पाएका विर्तामोड–७ गरामनीका कैले टुडूका दुई सन्तानले शुक्रबार झापा जिल्ला प्रशासन कार्यालय चन्द्रगढीबाट वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् । वंशजका आधारमा

प्रधानमन्त्री ओली अर्धमहाकुम्भ मेलाको उद्घाटन गर्न नजाने

काठमाडौं, २३ चैत । सुनसरीको चतरामा आजदेखि सुरु हुने अर्धमहाकुम्भ मेलाको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल दुवै जाने पूर्व तयारी भएपनि त्यहा

कार्यसम्पादन समिति गठनमा काँग्रेस, समाप्त होला त विवाद ?

काठमाडौं, २३ चैत । वातावरणीय मौसम चिसो भएपनि नेपाली कांग्रेस पार्टी भित्रको राजनीतिक अन्तरद्वान्दको मौसमभने तातिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौलाले आफूनिकट जिल्ला सभापतिहरुको

आजदेखि चैतेदशैंको नवरात्र शुरु, दुर्गा भवानीको शक्तिपीठहरुमा पूजाआज गरेमा शक्ति प्राप्त हुने

काठमाडौं, २३ चैत । आजदेखि चैत्र शुक्ल प्रतिपदा नवरात्र शुरु भएको छ । चैतेदशैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष पूजा आजा गरिन्छ । आश्विन (शुक्ल पक्ष) बडादशैंमा जस्तै यस

मातृभूमि कप क्रिकेट प्रतियोगिता हुने वा नहुने, मौसमको पर्खाइमा छौं : अध्यक्ष धुर्मुस

काठमाण्डौ, २३ चैत । धुर्मुस सुन्तली फाउण्डेसनको आयोजनामा आज हुने भनिएको मातृभूमि कप क्रिकेट प्रतियोगिता हुने नहुने अन्यौल भएको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि बिहानैदेखि हुरीबतास र चट्याङसहित पानी पर्न

देशका सबै भू–भागमा हावाहुरी चल्ने, मेघगर्जन, चट्याङ पानी परिरहेन, अझै तीन दिन यस्तै: मौसम पूर्वानुमान महाशाखा

काठमाण्डौ, २३ चैत । काठमाण्डौसहित देशका सबै भू–भागमा मौसम अहिले बदली भई केही ठाउँमा, हावाहुरी चल्ने, पानी परिरहेन, मेघगर्जन, चट्याङ आउने भएकाले सतर्कता अपनाउनु पर्ने भएको छ पश्चिमी वायु, पूर्वमा

समयमा काम नगर्ने २५ ठेकेदार कम्पनीलाई कारबाही

काठमाडौँ, २२ चैत । सरकारले समयमा काम नगर्ने ठेक्का निले र रोकेर राख्ने २५ ठेकेदार कम्पनीलाई कारबाही प्रक्रिया अगाडी बढाएको छ । ठेकेदार कम्पनीलाई सरकारले सम्झौता मितिबाट म्याद थपको सुविधा