Jagaran News

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः असारमा परीक्षण उडान

काठमाण्डौ माघ २४ ।  गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउँदो असारदेखि सञ्चालनमा आउने भएको छ। असारमा परीक्षण उडान गर्ने गरी विमानस्थल निर्माण धमाधम भइरहेको छ। विमानस्थल निर्माण सन् २०१४ डिसेम्बरबाट सुरु

आजको मौसम: बिहानैदेखि अधिकांश ठाउँमा पानी पर्दै, हिमपहिरो जान सक्ने भन्दै सतर्क रहन आग्रह

काठमाण्डौ माघ २४ । बिहीबार बिहानैदेखि देशभरिकै मौसम बदली भई धेरै ठाउँमा पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावले देशभरिकै मौसम बदली भई धेरै ठाउँमा पानी परिरहेको जल तथा मौसम

जमिन बाँझो राखे ३ लाख रुपैयासम्म जरीवाना

काठमाण्डौ, २३ माघ । अबदेखि जमिन बाँझो राख्नेलाई ३ लाख रुपैयाँसम्मको जरीवाना हुने भएको छ । प्रतिनिधिसभामा पेश भएको भू-उपयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक जस्ताको तस्तै पारित भए जमिन

हिंसापीडित महिलाका लागि सातै प्रदेशमा आश्रयस्थल निर्माण, मन्त्री थममाया थापा

काठमाडौ, २३ माघ । सात वटै प्रदेशमा हिंसापीडित महिलाका लागि आवासगृह निर्माणको काम शुरु भएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले प्रतिनिधि सभाको बैठकमा जानकारी दिनुभयो । उहाँले काठमाडौँको

राप्ती समाज यूकेद्वारा बाढीपीडित बालबालिकालाई शैक्षिक सहयोग

दाङ, माघ २३ । राप्ती समाज यूकेले सल्यानका बाढीपीडित बालिकालाई शैक्षिक सहयोग गरेको प्रदान छ । गत भदौ १२ गते बागचौर नगरपालिका–४ सल्यानमा गएको पहिरोमा परी बुबाआमा गुमाएका १३ वर्षिया

धनगढी प्रिमियर लिग (डीपीएल) ३ को तयारी अन्तिम चरणमा

काठमाडौ, २३ माघ । कूल पुरस्कार राशी ६० लाख रहेको धनगढी प्रिमियर लिग (डीपीएल) ३ को तयारी अन्तिम चरणमा पुगेको छ । यहि आउँदो माघ २६ देखि फागुन ११ गतेसम्म

अजोड इन्स्योरेन्स र बैंक अफ काठमाण्डूबीच बीमा सेवा सम्झौता

काठमाडौं, २३ माघ । अजोड इन्स्योरेन्स लि।र बैंक अफ काठमाण्डू लिमिटेड बीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा अजोड इन्स्योरेन्स लि.का तर्फवाट सहायक महाप्रबन्धक

आफ्ना विद्यार्थी नेताहरुलाई फौजदारी मुद्दा चलाइएकोमा नेपाली कांग्रेसको गम्भीर आपत्ति

काठमाडौ, २३ माघ । आफ्ना विद्यार्थी नेताहरुलाई नियन्त्रणमा लिएरफौजदारी मुद्दा चलाइएकोमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ । शान्तिपूर्ण प्रर्दशनका क्रममा आफ्ना विद्यार्थी नेताहरु नियन्त्रणमा लिएर फौजदारी मुद्दा चलाइएको भन्दै नेपाली

प्रधानमन्त्री वीरेन्द्र अस्पतालको निरीक्षणमा

काठमाडौं, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले छाउनीस्थित वीरेन्द्र अस्पतालको निरीक्षण भ्रमण गर्नु भएको छ । बुधबारनिरीक्षण भ्रमणको सिलसिलामा सैनिक स्वास्थ्य महानिर्देशकबाट स्वागत मन्तव्य र उक्त अस्पतालका कमाण्डान्टबाट अस्पतालको

दक्षिणी सुडानका २० हजार शरणार्थी स्वदेश फर्किएको तथ्याङ्क सार्वजनिक

दक्षिणी सुडानका झण्डै २० हजार शरणार्थी स्वदेश फर्किएको तथ्याङ्क सार्वजनिक भएको छ । बुधबार सार्वजनिक गरेको राष्ट्रसङ्घीय एक निकायको तथ्याङ्कनुसार देशमा पछिल्लो समयमा भइरहेको शान्ति प्रक्रियाको प्रभावले उनीहरु स्वदेश फर्किएका

आइएमई जनरल इन्स्योरेन्सको महेन्द्रनगरमा शाखा विस्तार

काठमाडौँ, २३ माघ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड कम्पनीको थप एक शाखा कञ्जनपुरको महेन्द्रनगरमा औपचारिक उद्घाटन भएको छ । बुधबार एक कार्यक्रमकाबीच शाखाको उद्घाटन कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाल, कन्चनपुर

राष्ट्र बैंकको वित्तिय छलफलमा व्यवसायीहरुः कसको सुझाव के ?

काठमाडौं, २३ माघ । आयातमा बृद्धि, निर्यातमा कमिले गर्दा मुलुकमा आर्थिक तरलता उत्पन्न भएको र अर्थतन्त्र संकटोन्मुख रहेको बेला नेपाल राष्ट्र बैंकले व्यवसायी तथा विभिन्न क्षेत्रका सरकोकारवालाहरुसँग छलफल गर्नुका साथै