Jagaran News

संघमै दरबन्दी कायम गर्न कर्मचारीको चलखेल, समायोजन प्रक्रिया सुस्तायो

काठमाडौं, माघ २४ । ‘संघमै दरबन्दी कायम गर्न कर्मचारीहरूले चलखेल गर्न थालेपछि कर्मचारी समायोजन प्रक्रिया सुस्ताएको छ। मुख्य सचिव, सचिवको संघमै समायोजन गर्ने कार्यमा तीव्रता लिए पनि पछिल्लोपटक सहसचिव, उपसचिव

बेरोजगार भत्ता फागुनदेखि, न्यूनतम मासिक आठ हजार पाँच सय

काठमाडौं,माघ २४ । स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने र रोजगारी नपाउनेलाई बेरोजगार भत्ता दिने योजनाका साथ अर्को साता प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा आउने भएको छ। चालू आर्थिक वर्षको बजेटमा सरकारले

इंग्लिस प्रिमियर लिग फुटबल: म्यान्चेष्टर सिटी शीर्ष स्थानमा उक्लियो

काठमाडौं, माघ २४ । म्यान्चेष्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा एभर्टनलाई पराजित गर्दै म्यान्चेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

प्रश्नको ओइरोले गृहमन्त्री अलमलमा

काठमाण्डौ, माघ २४ । बुधबारको प्रतिनिधिसभाको बैठकको शुरुमा नै सांसदका निरन्तर प्रश्नले गृहमन्त्री रामबहादुर थापा अलमलमा पर्नुभयो । मन्त्रीले ल्याएको जानकारी र तथ्यांकभन्दा पनि सांसदहरुले अन्य जानकारी मागेपछि मन्त्री अलमलमा

प्रधानमन्त्री ओलीले दाहालको वक्तव्यमा ‘शब्द चिप्लिएको’ भन्दै यसरी सम्झाए अमेरिकी राजदूतलाई

काठमाण्डौ, माघ २४ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको वक्तव्यमा ‘शब्द चिप्लिएको’ भन्दै अमेरिकी राजदूतलाई त्यसबाट नेपाल–अमेरिका सम्बन्धमा असर नपर्ने र पर्न नहुने सम्झाएका

रया अल हसन अरब देशहरुमै पहिलो गृहमन्त्री बनिन्

काठमाण्डौ, माघ २४ । अरब देशहरुकै पहिलो महिला गृहमन्त्री बनेपछि अहिले त्यसैको चर्चा भैरहेको छ । बुधबार लेबनानकी नेता रया अल हसनले गृहमन्त्रीको जिम्मेवारी सम्हालेकी छिन् । हसनले पदभार ग्रहण

सरकारी ढुकुटीमा दुई खर्ब २२ अर्बः ६ महिनामा १८ प्रतिशत मात्र विकास खर्च

काठमाण्डौ, माघ २४ । नेपाल राष्ट्र बैंकमा रहेको नेपाल सरकारको खातामा २ खर्ब २२ अर्ब रुपैयाँ थुप्रिएको छ । केन्द्रीय सरकारको १ खर्ब ७१ अर्ब रुपैयाँ र स्थानीय तहको ५१

जन्ती बोकेको टिप्पर दुर्घटना : दुई जनाको ज्यान गयो, ४० जना घाइते

काठमाडौं, माघ २४ । सिन्धुलीमा जन्ती बोकेको टिप्पर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । ४० जना घाइते भएका छन् । हिजो बेलुकी रामेछापको खाँडदेवी गाउँपालिका–१, कडोरेबाट जन्ती लिएर

नेकपाको एकीकरण कार्यदलभित्रै चर्को असन्तुष्टि

काठमाण्डौ, माघ २४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरण कार्यदलभित्रै चर्को असन्तुष्टि देखिएको छ । व्यक्तिगत स्वार्थपूर्तिका लागि पार्टी नेतृत्वलाई प्रयोग गर्नेहरूले कार्यदल असफल भएको प्रचार गराएको भन्दै कार्यदलकै नेताहरू असन्तुष्ट

२ महिनापछि ‘स्मार्ट लाइसेन्स’ वितरण बन्द हुने अवस्थामा

काठमाण्डौ, माघ २४ । सरकारले वैकल्पिक व्यवस्था नगरे ६० दिनपछि विद्युतीय सवारीचालक अनुमतिपत्र ‘स्मार्ट लाइसेन्स’को स्टक समाप्त हुने भएको छ । अहिले विभाग र मातहतका कार्यालयमा प्रिन्ट गरेर वितरण गर्न

दलितलाई बजेटै बन्दः दलित प्रतिनिधिले समेत छुवाछुत बेहोर्छन्

काठमाण्डौ, माघ २४ । संविधानले भेदभाव र छुवाछुतलाई गैरकानुनी मान्छ। तर, व्यवहारमा त्यस्तो छैन। दलित प्रतिनिधिले समेत छुवाछुत बेहोरिरहेका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा  छ । ओखलढुंगामा दलित

मन्त्रीको सम्पत्तिः यो आर्थिक वर्षको विवरण गोप्य

काठमाण्डौ माघ २४ ।  नयाँ आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था भएपनि सरकारले ७ महिनासम्म गोप्य राखेको छ । यो समाचार आजको