२० केजी गाँजासहित चार जना पक्राउ
काठमाडौं, चैत २५ । सुनसरीको इलाका प्रहरी कार्यालय धरानले २० केजी गाँजासहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले धरानको शिवधाराबाट ३ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई छुटाउनको

काठमाडौंको बसुन्धारामा सकेट बम फेला , ५ जना पक्राउ
काठमाडौं, चैत २५ । काठमाडौंको बसुन्धारामा सकेट बम फेला परेको छ । महानगरीय प्रहरी कार्यालय प्रवक्ता एसएपी श्याम ज्ञवालीले शंकास्पद वस्तु भेटिएको पुष्टि गरेका छन् । हाल नेपाली सेनाको बम

धरानमा बस दुर्घटना, ४ जनाको मृत्यु, ३५ घाइते
काठमाडौं, २५ चैत । सुनसरीको धरानमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, ३५ जना घाइते भएका छन् । धनकुटाको चौबिसे गाउँपालिका बुधबारेबाट धरानतर्फ आउँदै गरेको को २ ख

चलचित्र ‘लभ स्टेसन’ हेर्नेको हलमा घुईचो : एकसाता नबित्दै भयो दुई करोडको कारोबार
काठमाडौं , चैत २५ । यति बेला नेपाली चलचित्र ‘लभ स्टेसन’ हेर्नको हलहरुमा घुईचो लागेको छ । लभ स्टेसन’ हेर्न दर्शकहरु निकै नै झुम्मिएका छन् । यहि चैत २२ गते

चौथौ दिन पनि खुलेन सरकारी अस्पतालको ओपिडी: बिरामी बिचल्लीमा
काठमाडौँ, चैत २५ । सरकारी चिकित्सकहरुको आन्दोलन आज चौथो दिनपनि जारी छ । जसका कारण दैनिक झण्डै एक लाख सर्वसाधारणले अत्यावास्यक बाहेकका कुनैपनि सेवा सरकारी अस्पतालबाट पाउन सकेका छैनन् ।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन: काम सकिन अब ७ किमी मात्रै बाँकी
काठमाडौं, चैत २५ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको काम सकिन आ ७ किलोमिटर मात्रै बाँकी रहेको छ । अहिले नेपाल तथा भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन पर्सा राष्ट्रिय

मलेसियामा हुने क्लब क्रिकेट ट्रफीमा नेपालले पनि सहभागिता जनाउने
काठमाडौं, चैत २५ । आगामी जुलाईमा मलेसियामा डा. एमए शाह इन्टरनेशनल क्रिकेट ट्रफी आयोजना हुने भएको छ । जसमा नेपालबाट पनि एक क्लबले सहभागिता जनाउने भएको छ । नेपालबाट कुन

काठमाडौंमा चल्ने सार्वजनिक सवारीका साधनमा अब टिकट अनिवार्य, नक्कली परिचयपत्र देखाए ५ सय, फोहर गरेमा १ हजार जरिवाना
काठमाडौं , चैत २५ । काठमाडौंमा चल्ने सार्वजनिक सवारीका साधनमा यात्रु टिकटलाई अनिवार्य गरिएको छ । हाल केही बस सेवा प्रदायकले मात्र यात्रुलाई टिकट दिने गरेका छन् । तर, काठमाडौं

कांग्रेसमा कलहः देउवाले बोलाएको शीर्ष नेताको बैठक सिटौलाद्वारा बहिष्कार
काठमाडौं चैत २५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको शीर्ष नेताहरुको बैठक नेता कृष्ण प्रसाद सिटौलाले बहिष्कार गरेका छन्। वर्तमान र पूर्व पदाधिकारीको लागि देउवाले आफ्नै निवासमा बैठक डाकेका

गृहमन्त्री थापाको निर्देशन- विप्लव समूहलाई नियन्त्रण गर्नुस्
काठमाडौं, चैत २५ । गृहमन्त्री रामबहादुर थापाले प्रतिबन्धित विप्लव समूहलाई नियन्त्रण गर्न सुरक्षा अधिकारीहरुलाई निर्देश दिएका छन् । गण्डकी प्रदेशको सुरक्षा गोष्ठीमा आएका उनले आइतबार त्यहाँ त्यस्तो निर्देश दिएका हुन्।

मलेसियामा नेपाली चढेको बस दुर्घटना, दुई नेपाली सहित १० जनाको मृत्यु
काठमाडौं, चैत २५ । मलेसियामा नेपाली चढेको बस दुर्घटनामा परेको छ। सेलागर भन्ने स्थानमा दुर्घटना हुँदा घटनास्थलमै दुई नेपालीसहित १० जनाको मृत्यु भएको हो। इन्डोनेसियाका ३ र बंगालका ५ जनाको

तारागाउँ रिजेन्सीले हडपेको १ सय ५० रोपनी जग्गा तत्काल फिर्ता गर्न सरकारलाई समितिको निर्देशन, शक्ति केन्द्र धाउँदै होटल सञ्चालक
काठमाडौं, २५ चैत । तारागाउँ रिजेन्सीले अर्बौ रुपैयाँ बराबरको सरकारी जग्गाको स्वामित्व र तारागाउँ बिकास समितिको २२.८५ प्रतिशत सेयरलाई मूल्यहिन पारी आफ्नो बर्चस्च कायम गर्दै आएको ठहर गर्दै संघीय संसदको












