Jagaran News

विनाअनुमति भारतीय प्रहरी कसरी पुग्यो अछाम ? जनमोर्चाको आपत्ति (विज्ञप्तिसहित)

काठमाडा, असार ३ । विनाअनुमति भारतीय प्रहरी अछाम पुगेको छ । अछाम पुगेका ३ जना भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएकोे छ । भारतको छत्तिसगढबाट खानतलासीका लागि आएका ३ जना

संसदमा गरेको अवरोध बारे देउवाले भने – प्रधानमन्त्रीले पहिल्यै बोलेपछि मैले के बोल्ने ?

काठमाडौँ , असार ३ । संसदमा अवरोधबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले प्रधानमन्त्रीले पहिल्यै बोलेपछि मैले के बोल्ने भन्ने प्रश्न गरेका छन् । उनले भने, ‘संसदमा प्रधानमन्त्रीले

सातै प्रदेशका डीआईजीलाई विप्लव समूहको गतिविधि नियन्त्रणमा लिन गृहमन्त्री निर्देशन

काठमाडौं , असार ३ । सातै प्रदेशका डीआईजीलाई विप्लव समुहको गतिविधि नियन्त्रणमा लिन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले निर्देशन दिएका छन् । मंगलबार गृहमन्त्रालयमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित उपस्थित नयाँ

पेट्रोलियम पदार्थबाट उठाइएको रकम बुढीगण्डकी आयोजनाको मुआब्जामा खर्च भयो: मन्त्री पुन

काठमाडौं, असार ३ । उर्जामन्त्री वर्षमान पुनले बुढीगण्डकी आयोजनाका लागि पेट्रोलियम पदार्थबाट उठाइएको रकम मुआब्जामा खर्च भएको बताएका छन् । आज लेखा समितिको बैठकमा सांसदहरुले पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैयाँका

आईसीसी टी–२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोलीको घोषणा, को–को परे ?

काठमाडौं ३, असार । सिंगापुरमा हुने आईसीसी टी–२० विश्वकपको छनोटका लागि पहिलो चरणमा २५ जना खेलाडी छनोट गरेको छ । नेपाली टोलीले बिहिवारदेखि प्रसिक्षण थाल्ने छ । यस छनोटमा पहिलो

अस्पतालमा एक अर्कालाई गोली प्रहार, ५ जनाको ज्यान गयो

काठमाडौं, असार ३ । एक अस्पतालभित्र दुई समुहबीच भएको झडपमा ५ जनाको ज्यान गएको छ । पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा एक अस्पतालभित्र दुई समूहबीच भएको झडपमा पाँच व्यक्तिको मृत्यु भएको

संसदमा बोल्न नपाएका प्रधानमन्त्री ओलीले डाके पत्रकार सम्मेलन, भने, ‘सम्मेलनमै सबै कुरा बताउँला ।’

काठमाडौँ , असार ३ । नेपाली कांग्रेसका कारण संसदमा बोल्न नपाएका प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन डाकेका छन् । संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदको अवरोधका कारण ओलीले बोल्न नपाएका हुन्

गुराँस लाइफको ३ लाख २२ हजार कित्ता शेयर लिलामीमा आउँदै

जागरण न्युज काठमाडौं, ०३ असार । गुराँस लाइफ इनस्योरेन्सको ३ लाख २२ हजार ५ सय ७६ कित्ता शेयर लिलामीमा आउने भएको छ । कम्पनीले संस्थापक समूहको २ लाख ४० हजार

प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदको नाराबाजी, बैठक स्थगित, सम्बोधन नगरी रोष्टमबाटै फर्किए प्रधानमन्त्री

काठमाडौं, असार ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गर्न लागको सम्बोधन प्रतिपक्षी दलको विरोधका कारण स्थगित भएको छ । सुरुमा प्रतिपक्षी दलका सांसदले आफ्नो भनाइ पहिला राख्नुपर्ने माग राख्दै

चक्रपथमा बृहत् वृक्षरोपणको तयारी

काठमाडौ, ३ असार । चक्रपथमा तीन हजार वृक्षरोपणको तयारी थालेको छ । वन तथा वातावरण मन्त्रालयले सङ्घीय राजधानीको बालकुमारी–कलङ्की चक्रपथ क्षेत्रमा हरियाली बनाउन बृहत् वृक्षरोपणको तयारी थालेको हो । मन्त्रालयको

विश्वकप क्रिकेटमा आज इंग्ल्यान्डविरुद्ध अफगानिस्तान भिड्दै, जितका लागि को बलियो ?

काठमाडौ, असार ३ । विश्वकप क्रिकेटमा आज आयोजक इंग्ल्यान्डले अफगानिस्तानसँग भिड्दैछ । आज नेपाली समयअनुसार म्यान्चेस्टरमा ३ बजेर १५ मिनेटमा खेल हुँदैछ । इंग्ल्यान्ड चौथो जितको खोजिमा हुनेछ भने अफगानिस्तान

कोपा अमेरिकामा चिलीसँग जापान ४–०ले पराजित

कोपा अमेरिकामा मंगलबार भएको खेलमा चिली विजयी भएको छ । चिलीले जापानलाई ४–० ले हराएको हो । चिलिको जितमा इडुवार्डा भर्गासले दुई गोल गरे भने एलेक्सिस सान्चेज र इरिक पुल्गारले